चेन्नइमाथि रोमाञ्चक जित निकाल्दै गुजरात शीर्ष स्थानमा कायमै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा गुजरातले ३ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। चेन्नइका लागि रुतुराज गाइक्वाडले सर्वाधिक…

सम्बन्धित सामग्री

गुजरातको रोमाञ्चक जित, पुनः शीर्ष स्थानमा

काठमाडौं । रसिद खानले अन्तिम चार बलमा तीन छक्का प्रहार गरेपछि गुजरात टाइटन्सले बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादमाथि ५ विकेटको रोमाञ्चक विजय हासिल गरेको छ ।  गुजरातलाई जितका लािग अन्तिम ओभरमा २२ रनको आवश्यकता थियो । क्रिजमा थिए, रसिद खान र राहुल टेबाटिया । खानले ७ बलमा १३...

आईपीएल : हैदरावादलाई हराउँदै गुजरात शीर्ष स्थानमा कायमै

१५ वैशाख, काठमाडौं  । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पुरा गर्‍यो […]

कोलकातालाई हराउँदै गुजरात आइपिएल क्रिकेटको शीर्ष स्थानमा

कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। डीवाई पाटिल स्टेडियम मुम्बईमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित ओभरमा ८ विकेट गुमाएर १४८ रनमा समेटिएपछि गुजरातले ८ रनको रोमाञ्चक जित हात पारेको हो।गुजरातका लागि हार्दिक पाण्डेले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै डेभिट मिलरले २७ रनको योगदान गरे। ४९ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४ विक