सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुने भएको छ। अहिले केहीबेरमा गठबन्धनको बैठक बस्दैछ । भने त्यसअघि नै प्रधानमन्त्री देउवासँग ‘वान टु वान’ वार्ता गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । स्रोतका अनुसार पहिला प्रचण्ड र देउवाबीच वान टु वान वार्ता हुनेछ, त्यसपछि […]