७ पुस, काठमाडौं । संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनेबित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार हानिए । उनी बुधबार मात्र मतदान प्रक्रियाबाट कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासँग ‘पावर सेयरिङ’बारे वार्ता गर्न बालुवाटार पुगेका हुन् । प्रचण्ड पहिलो चरणमै प्रधानमन्त्री हुन आतुर छन्, जसका लागि उनले चुनावबाट पहिलो ठूलो दल बनेका कांग्रेस सभापति […]