नयाँ परराष्ट्रमन्त्रीको भित्री कुरा : देउवाको रोजाइमा किन परे नारायण खड्का  ?

नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले आज परराष्ट्रमन्त्रीको शपथ लिँदैछन् । र, शपथ लिएकै दिन उनी परराष्ट्र मन्त्रालयको टोली लिएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका उड्दै छन् । नेपाली काँग्रेसबाट सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल र विनोद चौधरीले  परराष्ट्रमन्त्रीमा दाबी गरे पनि अन्ततः देउवाको रोजाइमा खड्का परेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले परराष्ट्रन्त्रीमा खड्काको नाम प्रस्ताव गरेका थिए ।प्रधानमन्त

सम्बन्धित सामग्री

उदयपुर १ मा कांग्रेसका डा नारायण खड्का निर्वाचित

कटारी : उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा हाल परराष्ट्रमन्त्री रहेका नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन्। खड्काले ३१ हजार दुई  सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेकी छन्। यस क्षेत्रमा ७६…

उदयपुर-१ मा कांग्रेसका डा. नारायण खड्का विजयी

काठमाडाैँ- उदयपुर- १ मा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी भएका छन्। परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले ३१ हजार २७० मत ल्याइ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार ८९१ मत ल्याइन्। यस क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो। मतपरिणामअनुसार राप्रपाका ध्रुवकुमार रायमाझीले तीन हजार ९१५ मत ल्याए। यस क्षेत्रमा १६ […]

परराष्ट्रमन्त्री नारायण खड्का उदयपुरबाट विययी

उदयपुर, मंसिर १४ । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् । खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन्, भने उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन् । खड्काले ०७४ […]

उदयपुर-१ बाट कांग्रेसका नारायण खड्का निर्वाचित

१३ मंसिर, काठमाडौं । उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा डा. नारायण खड्का निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार खड्काले नेकपा एमालेकी मञ्जु चौधरीलाई २३७९ मतान्तरले पराजित गरेका हुन् । परराष्ट्रमन्त्री समेत रहेका खड्काले ३१ हजार २७० मत पाएका छन् । एमालेकी चौधरीले २८ हजार ८९१ मत पाइन् । राप्रपाका धुर्वकुमार रायमाझीले ३९१५ मत पाउँदा राष्ट्रिय […]

उदयपुर–१ मा नारायण खड्का र मञ्जु चौधरी पाँच वर्षपछि फेरि मैदानमा

उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा यसपालि पनि कांग्रेसका नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै पार्टीले उम्मेदवार टुङ्गो लाइसकेका छन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन जाँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्का आज छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । चिनियाँ विदेशमन्त्री  यीबाट निमन्त्रणा पाएको नौ महिनापछि मंगलबार...

परराष्ट्रमन्त्री नारायण खड्का आज चीन जाँदै

काठमाडाैँ – परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज मंगलबार चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का आज(साउन २४ गते) चीन भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्। उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत […]

स्वदेश फर्किए परराष्ट्रमन्त्री नारायण खड्का

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का स्वदेश फर्केका छन् ।

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति […] The post डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

डा. नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्का शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै अमेरिकाको  न्यूयोर्क जान लागेका छन्। संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् । परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र […]