रोटे पिङ र लिंगे पिङमा सररर...चचहुई... (तस्बिरहरू)

सहरी क्षेत्रका टोलमा यो चलन कम हुँदै गए पनि केही गाउँहरूमा अझै पनि दसैंमा पिङ हालेर चचहुई गर्न रमाउनेहरूको कमी छैन।

सम्बन्धित सामग्री

फोटो फिचर: हराउँदै लिंगे पिङ

चाडपर्वको रौनक बढाउने लिंगे पिङ कपिलवस्तुमा हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं-तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । ८/१० वर्ष अघिसम्म दसैंको घटस्थापनादेखि गाउँ-टोलमा रोटे, जाते र लिगे पिङ हालेर गाउँले रमाउने गर्थे । तर, आजभोलि यस्ता पिङ निक्कै कम देखिन्छन् । रोटे र जाते पिङ त देख्नै छाडिएको छ ।

जब दसैँ आउँछ बाआमाहरू रोइरहेको देख्छु

दसैँ सँघारमै आइपुगेको छ । अधिकांश मान्छे पर्वको उत्साह बोकर गाउँ फर्किसकेका छन् । म पनि ग्रामीण परिवेशमै जन्मिएँ । अधिकांश दसैँ गाउँले परिवेशमै मनाएँ । गाउँमा जब दसैँ आउँथ्यो, लिंगे पिङ, रोटे पिङ...

लोप हुँदै गएको पिङ, यसवर्ष छिटफुट पिङमा रमाउदै (फोटो फिचर)

आजभोली पिङ संस्कृति लोप हुँदै गएको छ । केही दशक अघिसम्म दशैं तिहारमा पिङनै मुख्य मनोरञ्जनको थलो बन्ने गरेको थियो तर हिजोआज सामाजिक सञ्जाल प्रयोग र इन्टरनेटले पिङ लोप हुन थालेको छ । यस वर्ष भने छिटफुट रुपमा पिङ थापेर खेल्ने गरेको पाइएको छ । अधिकांस क्षेत्रमा लिंगे पिङ मात्र थापेको पाइए पनि रोटे पिङ, चर्के पिङ भने पुर्ण रुपमा लोप हुने अवस्थामा पुगेको देखिएको छ ।

अहा पिङ ! चचहुई चचहुई !!

२९ असोज, काठमाडौं । दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो–लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक […]

चचहुई...चचहुई [तस्बिरहरू]

चचहुई भन्दै दसैं तिहारसम्म रौनक बढाउने लिंगे पिङ विस्तारै हराउँदै गएको छ । ८/१० वर्ष अघि सम्म घटस्थापनादेखि नै गाउँ टोलमा रोटे, जाते र लिंगे पिङ हालेर गाउँले रमाउने गर्थे । तर हिजोआज निकै कम भएकोछ । रोटे र जाते पिङ त देख्नै छाडिएको छ । कही कही देखिए लिगे पिङ मात्रै देखिन्छ ।