त्रिविका आंशिक प्राध्यापक आन्दोलनमा, ज्याला समान हुनुपर्ने माग

१७ फागुन, वीरगञ्ज । ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिको आह्वानमा त्रिवि तथा देशभरका आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका हुन् । उनीहरुले मंगलबारदेखि त्रिवि तथा सबै आंगिक क्याम्पसहरुको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा अनिश्चितकालिन […]

सम्बन्धित सामग्री

करिब पाँच महिनापछि खुल्यो त्रिवि उपकुलपतिको कार्यालयकाे ताला

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला खोलिएको छ। आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति र नेपाल विद्यार्थी संघले ताला खोलेका हुन्। यसअघिको सहमतीअनुसार करिब १४२ दिनपछि संघले शुक्रबार र समितिले आइतबार ताला...

क्रान्तिकारीले तोडेको भोलिपल्टै त्रिविमा पुन: तालाबन्दी

त्रिभुवन विश्वविद्यालयमा नेविसंघ र आंशिक प्राध्यापक संघले लगाएको ताला नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) ले तोडेको भोलिपल्ट फेरि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी भएको छ । नेविसंघले गत ६ माघदेखि विभिन्न माग...

दरबन्दीमा करार गर्नुपर्ने भन्दै आंशिक प्राध्यापक आन्दोलित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले चार दिनदेखि उपकुलपति कार्यालयमा धर्ना दिँदै आएका छन्। उनीहरूले त्रिविको दरबन्दीमा करार गर्नुपर्नेलगायत माग राख्दै गत आइतबारबाट पुन: आन्दोलन गरेका हुन्।प्राध्यापकहरूले पटक-पटक आन्दोलन गर्दै आएका छन्। समान काम र समान ज्याला पाउनको लागि १८ वर्षदेखि आन्दोलन गर्दै आएको गोरखा क्याम्पसबाट आएका आंशिक प्राध्यापक सन्तोष श्रेष्ठले बताए। ‘यहाँ चार पुस्ताका आंशिक शिक्षकहरू छन्,’उनले भने,‘हामीले काम गरेको कम्तीमा मासिक रूपमा

आंशिक प्राध्यापकको आन्दोलनमा नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनको ऐक्यवद्धता

१६ भदौ, काठमाडौं । आंशिक प्राध्यापक संघर्ष समितिको आन्दोलनप्रति नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनले समर्थन र ऐक्यबद्धता जनाएको छ । विभिन्न पेशागत संगठनमा आवद्ध नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनको गत भदौ ७ गते भएको राष्ट्रिय भेलाले उक्त निर्णय गरेको संगठनले जनाएको छ । विज्ञप्ती जारी गर्दै संगठनले त्रिविका आंशिक प्राध्यापकहरुको पेशागत हकहित तथा सुरक्षाको लागि […]

दुई हजार आंशिक प्राध्यापक : त्रिविको टाउको दुखाइ

२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि समस्याको रुपमा देखिंदै आएको विषयमध्ये एक हो, आंशिक प्राध्यापकहरुको दरबन्दी । आंशिक प्राध्यापकहरुले कामको आधारमा मासिक तलब पाउनुपर्ने माग पटक–पटक राख्दै आएका छन् । पछिल्लो समय त्रिविमा निरन्तर आन्दोलन गर्नेमध्ये आंशिक प्राध्यापकहरु पनि पर्छन् । आंशिक प्राध्यापकहरुले २०६३ सालयता करार दरबन्दीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आइरहेका […]

निधारखाली राखेर आंशिक प्राध्यापक आन्दोलनमा

काठमाडौँ,  असोज १६ गते ।  बडादशैँको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघआबद्ध प्राध्यापकहरुले आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने...

निधारखाली राखेर आंशिक प्राध्यापक आन्दोलनमा

काठमाडौं, असोज १६ – बडादसैँको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघमाआबद्ध प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनशन र धर्ना द...

त्रिविका आंशिक प्राध्यापक आमरण अनशनमा

आंशिक प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिन माग गर्दै बुधबारदेखि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कार्यालयमा आमरण अनशन सुरु गरेका छन् । आंशिक प्राध्यापक संघको आह्वानमा चितवनस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका शिक्षक डा. महेश गजुरेल अनशनमा बसेका छन् । ‘यसअघि ६४ दिनको रिले अनशनको दौरान आंशिक प्राध्यापकहरुको करारमा नियुक्ति दिनेबारे सुनुवाइ हुननसकेपछि दसैंमा आमरण अनशन सुरु गर्न बाध्य भएका हौं,’ आंशिक प्राध्यापक संघका केन्द्रीय सदस्य विष्णु लम्सालले भने ।

आंशिक प्राध्यापक गजुरेल आमरण अनशन बस्ने

त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकलाई करार बनाउन माग गर्दै आंशिक प्राध्यापक महेश गजुरेल आमरण अनशनमा बस्ने भएका छन् ।