काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले चार दिनदेखि उपकुलपति कार्यालयमा धर्ना दिँदै आएका छन्। उनीहरूले त्रिविको दरबन्दीमा करार गर्नुपर्नेलगायत माग राख्दै गत आइतबारबाट पुन: आन्दोलन गरेका हुन्।प्राध्यापकहरूले पटक-पटक आन्दोलन गर्दै आएका छन्। समान काम र समान ज्याला पाउनको लागि १८ वर्षदेखि आन्दोलन गर्दै आएको गोरखा क्याम्पसबाट आएका आंशिक प्राध्यापक सन्तोष श्रेष्ठले बताए। ‘यहाँ चार पुस्ताका आंशिक शिक्षकहरू छन्,’उनले भने,‘हामीले काम गरेको कम्तीमा मासिक रूपमा