एमाले आजदेखि थाल्यो १७ दिने कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमालेले आजदेखि स्थानीय तह निर्वाचनको तयारीका लागि १७ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।प्रदेश १ मा आजदेखि सुरु भएको प्रशिक्षण फागुन १७ मा सुदूरपश्चिम प्रदेशको प्रशिक्षणसँगै समापन हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले गत यो कार्यक्रमको भर्चुअल उद्घाटन गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको कार्यदिशा, एमालेले संघीय र प्रदेश सरकार हुँदा गरेका विकास निर्माण, सामजिक सेवा, कुटनीतिक कामका बारेमा जानकारी गराइने छ।यसैगरी स्थानीय तहक

सम्बन्धित सामग्री

एमाले वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण (फोटो फिचर)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी एमाले सम्पर्क कमिटीले काठमाडौंमा आज आयोजित वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका सहभागीहरू । तस्बिर :न्युज कारखाना

एमालेले थाल्यो कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमाले केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि पार्टी कार्यालयमा पार्टी स्कुल (विषयगत प्रशिक्षण) दिन थालेको छ। एमाले जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू पहिलो चरणमा स्कूलमा सहभागी गराएको हो। उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले सहभागीहरूलाई प्रशिक्षण दिएका छन्। जनसंगठनबाट शुरू गरिएको प्रशिक्षण  तीन दिने प्रमुख ज्ञवालीले बताए। भदौ भरमा सात आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उनको

एमालेले भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आगामी भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजना अन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवा सङ्घलगायत जनसङ्गठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई ३ दिने प्रशिक्षण दिइने उल्लेख गरिएकाे छ । पार्टीका उपमहासचिव एवं स्कुल विभाग […]

प्रशिक्षण सञ्चालन गर्दै एमाले

काठमाडौँ,२५ साउन । नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०, राष्ट्रिय युवा सङ्घलगायत जनसङ्गठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई तीन दिने प्रशिक्षण दिइने उल्लेख छ । पार्टीका उपमहासचिव एवं स्कुल विभाग प्रमुख […]

सुर्खेतमा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम, शंकर पोखरले प्रशिक्षण दिने

नेकपा एमालेले सुर्खेतमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ । जिल्ला कमिटी सुर्खेतको आयोजनामा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । प्रशिक्षण कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल सुर्खेत आइपुगेका छन् । यस्तै एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका प्रदेश स्तरका नेताहरु पनि कार्यक्रममा सहभागि रहनेछन् ।एमालेले पछिल्लो समय निर्वाचन लक्षित प्रशिक्षणलाई तीब्रता दिएको छ ।

वागमतीका १४ सय कार्यकर्तालाई प्रशिक्षण दिँदै एमाले

आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ । काठमाडौंस्थित प्रज्ञा भवनमा हुने वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता आनन्द पोखरेलले जानकारी दिए । प्रदेशका अध्यक्ष, उपाध्यक्ष,जिल्लाका पदाधिकारी,जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्ष लगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्य

निर्वाचनको तयारीका लागि एमाले सुरु गर्‍यो प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण

काठमाडौं । नेकपा (एमाले)ले आसन्न निर्वाचन तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । निर्वाचनलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो । मधेश प्रदेशको जनकपुरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरुवात गर्नुभएको छ । मंगलबार प्रदेश १ को विराटनगर, बुधबार बागमतीको काठमाडौं, साउन ८ […]

सयभन्दा बढी एमाले कार्यकर्ता समाजवादीमा प्रवेश

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कर्णाली प्रदेश सदस्य लोकबहादुर डाँगी सहित सयभन्दा बढी नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। मंगलबार सल्यान खलंगामा आयोजित शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा डाँगीसहित एक सयभन्दा बढी कार्यकर्ता समाजवादीमा प्रवेश गरेका हुन्।जिल्ला समन्वय समितिको सभाहलमा भएको पार्टी प्रवेश कार्यक्रममा राष्ट्रियसभाका सदस्य उदय बोहरा र उपमहासचिव प्रकाश ज्वालाले खादा र माला लगाएर पार्टीमा स्वागत गरे। डा

एमाले जनसांस्कृतिक महासङ्घको प्रशिक्षण

नेकपा एमालेको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि स्रष्टाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा भेला र प्रशिक्षण सुरु भएको हो ।कार्यक्रमको भर्चुअलरूपमा थालनी गर्दै नेकपा (एमाले)का