काठमाडौं । सरकारले प्रतिस्थापन अध्यादेश नआउँदासम्म तलब, भत्ता र पेन्सनबाहेकका कुनै पनि शिर्षकमा भुक्तानी नगर्ने भएको छ । महालेखा नियन्त्रकका कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै तलब, भत्ता र पेन्सन बाहेकका भुक्तानी नगर्न निर्देशन दिएको हो ।
“आर्थिक वर्ष २०७८/०७९ को सरकारको बजेट रकम निकाशा सम्बन्धमा तलब भत्ता र निवृतिभरण बाहेकको...