तनहुँमा ५४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरुलाई कोरोना पुष्टि भएको हो।

सम्बन्धित सामग्री

खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यचौकी खोटाङ बजारमा बुधबार ६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी र एक जना बैंकका कर्मचारी छन् । संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।पछिल्लो समय जिल्लाका कोरोना संक्रमण दर बढिरहेको छ । तर स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनमा बेवास्ता भइरहेको छ । हरेक स्थानीय तहमा एन्टिजेन परीक्षणको व्यवस्था समेत गरिएका छैनन्  ।

खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यचौकी खोटाङबजारमा बुधबार ६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी र एक जना बैंकका कर्मचारी छन् । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । पछिल्लोे समय जिल्लाका कोरोना संक्रमण दर बढिरहेको छ । तर […]

४९ स्वास्थ्यकर्मी संक्रमित भएपछि कञ्चनपुरमा स्वास्थ्य सेवा प्रभावित

कञ्चनपुरमा ४९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरको अनुसार गत पुषदेखि ११ माघसम्म ४९ स्वाथ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो। जिल्लाका विभिन्न स्वास्थ्य चौकी, महाकाली अस्पतालसहितका स्वास्थ्य संस्थामा कार्यरत...

हुम्ला अस्पतालका ८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिकबाहेक सबै सेवा बन्द

सिमकोट – हुम्लास्थित जिल्ला अस्पतालले आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ। एकैपटक अस्पतालका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो। स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले आइतबारबाट लागू हुने गरी आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको बताए। आकस्मिकका बिरामी, प्रशूति […]

देशभर ३६५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

देशभर ३६५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १५ दिनयता स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेको छ। संक्रमित स्वास्थ्यकर्मीमध्ये अधिकांश कोभिड–१९ का विरामीको उपचारमा खटिनेहरु छन्। उनीहरुमध्ये...

हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपालगञ्जको जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

जमुनाहा नाकाको हेल्थडेस्कमा खटिएका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

२७ पुस, दाङ । नेपालगञ्जको जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । भारतबाट नेपाल प्रवेश गरेकाहरुको कोरोना संक्रमण परीक्षण गर्न खटिएका उनीहरुमा पनि संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले बताए । अहिले उनीहरुलाई आइसोलेसनमा पठाएर अन्य कर्मचारीमार्फत परीक्षण भइरहेको वलीले बताए । भारतमा […]

खोप लगाएका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कोरोनाविरुद्ध खोप लगाएका बागलुङका २ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलवार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा २ स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । २ महिला स्वास्थ्यकर्मीले २ डोज कोरोना खोप लगाए पनि कोरोना संक्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । ‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन,’ घिमिरेले भने, ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।’...

काठमाडौं उत्यकाका ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनका अनुसार मंसिरको पहिलो दुई सातासम्ममा काठमाडौं उपत्यकाका ४५ दशमलब ३ प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको पाइएको हो।