प्रधानमन्त्री ओली निकट युवा संघले साइबर सेना बनाउने

संघका अध्यक्ष बचनबहादुर सिंहले मुलुकको स्वाधीनता र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पार्टीका सबै कमिटीमा साइबर सेना बनाउने बताएका हुन्।