मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक निर्माण तथा विस्तार गरेको जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी रोहित जोशीका अनुसार पूर्वाधार विकास कार्यालयहरूमार्फत २२७.०६ किलोमिटर ढलान, ३३६.६८ किलोमिटर ग्राभेल र २७.४४ किलोमिटर कच्ची सडक निर्माण गरिएको हो। सडकसँगै पानीको निकास र वर्षायाममा हुने क्षति न्यूनीकरणका लागि […]
२४ भदौ, काठमाडौं । सिन्धुलीमा मंगलबार राति मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मकवानपुर तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १८१४ नं. को ट्रकको ठक्करबाट सोही …
कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका-१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गअन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिराले भदौ २० गतेदेखि बन्द […]
२४ भदौ, काठमाडौं । नेकपा एमालेले २३ र २४ भदौमा भएका घटनालाई नेपालको लोकतन्त्र, राष्ट्रिय अर्थतन्त्र र राज्यका आधारस्तम्भमाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गरेको छ।
२४ भदौको घटनाको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै …