एसईई रिजल्ट ३/४ दिनभित्र आउने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा आउँदाे हप्ता सार्वजनिक गर्ने भएको छ

सम्बन्धित सामग्री

एनटीसीबाट यसरी हेर्नुस् एसईईको रिजल्ट

काठमाडौं । एसईई परीक्षाको नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR), एसएमएस (SMS) तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने […]

एसईई : बागमती प्रदेशको उत्कृष्ट रिजल्ट, सबैभन्दा कमजोर कहाँ ? (विवरणसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान एसइईको नतिजा सार्वजनिक गरेको छ । बोर्डद्वारा सार्वजनिक विवरणअनुसार सबैभन्दा राम्रो बागमती प्रदेशको रिजल्ट आएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या १५ हजार ७६६ रहेको छ । ३.६० देखि ४.०० जीपीए जम्मा ३१ हजार २०९ जनाले ल्याउँदा […]

यसरी हेर्नुहोस् एसईईको रिजल्ट

काठमाडौँ- माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । एसईई परीक्षामा सहभागी भएका कुल विद्यार्थी ४ लाख ४४ हजार ७८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । राष्ट्रिय परीक्...

परीक्षा बोर्डको नजरमा यी फ्याक्टर : जसले गर्‍यो एसईई रिजल्ट सुधार

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्षको एसईई रिजल्ट सुधारिनुमा विभिन्न कारण देखाए ।

परीक्षा बोर्डको बैठक सकियो : एसईई रिजल्ट केहीबेरमा आउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल केहीबेरमा सार्वजनिक गरिँदैछ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि, भक्तपुरमा भर्खरै सकिएको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार कर्मचारी रिजल्ट प्रकाशनको तयारीमा जुटेका छन् । यो वर्ष पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिनेछ ।

यस वर्षको एसईई चैत दोस्रो हप्ता हुने, रिजल्ट कहिले ?

काठमाडौं, २७ असोज । यस वर्षको एसईई चैत्र दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को सार्वजनिक भएको कार्यतालिका अनुसार एसईई परीक्षा चैतको दोस्रो सातादेखि हुने भएको हो । नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने बोर्डले जनाएको छ । आवेदन फाराम छपाई र वितरण […]

एसईईको नतिजा प्रकाशन, यस्ता छन् रिजल्ट हेर्ने १३ तरिका

एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमा लिईएको एसईई परीक्षाको नतिजा आज बुधबार प्रकाशन गरेको हो । यस वर्ष ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए । यस पटक जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले पनि एसईई दिएका थिए। बोर्डले २०७८ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट , एसएमएस र आइभिआरबाट हेर्न सकिने ब्यबस्था गरेको छ। बोर्डले एसएमस र आईभीआर अन्तर्गत ४ वटा संस्थालाई र वेबसाइट मार्फत ९ वटा संस्थालाई अनुमति दिदै नतिजा हेर्न सकिने ब्यबस्था गरेको हो। जस अनुसार जानकी टेक्नोलोजी प्रा.लि., इजी सर्भिस प्रा.लि., र आकाश टेक प्रा.लि.ले एसएमएस सेवा बाट नतिजा दिने छन् भने नेपाल टेलिकमले एसएमएस र आईभीआर दुवै मार्फत नतिजा दिने छ। नतिजा हेर्नको लागि जानकी टेक्नोलोजीको सर्ट कोड ३५००१, इजी सर्भिसको सर्ट कोड ३४९४९ , आकष्ण टेकको सर्ट कोड ३१००३ र नेपाल टेलिकमको सर्ट कोड १६०० रहेको छ। यी नम्बरमा आफ्नो सिम्बल नम्बर टाईप गरेर पठाएर नतिजा हेर्न सकिने छ । त्यस्तै टेलिकमले आईभीआर सेवा पनि दिने भएकोले १६०० मा कल गरेर त्यहाँ आउने निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने छ ।वेबसाइट अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट www.neb.gov.np, स्प्यारो पे प्रा.लि.को वेबसाइट www.khalti.com, नीमा एडुकेशन फाउण्डेशन प्रा.लि.को वेबसाइट www.neemaacademy.com, कान्तिपुर पब्लिकेशन लि.को वेबसाइट www.results.ekantipur.com, द कनेक्ट प्लस प्रा.लि.को वेबसाइट www.theconnectplus.com, इडियु संजालको वेबसाइट www.see.edusanjal.com, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र रिडर्स पोइन्ट प्रा.लि.को वेबसाइट www.admissionnepal.com बाट पनि नतिजा हेर्न सकिने छ ।

एसईईको रिजल्ट आज हुँदै, नतिजा यसरी हेर्न सकिने

काठमाडौं, ११ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज हुने भएको छ । आज दिउँसो ३ बजे नतिजा प्रकाशन गर्न बोर्डले बैठक बोलाएको छ । परीक्षा गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो । एसईईको नतिजा ग्रेड अनुसार नै सार्वजनिक हुने भएको छ । ९० वा सो भन्दा बढी ल्याउनेलाई […]

एसईईको नतिजा बिहीबारभित्र सार्वजनिक हुने

९ साउन, काठमाडौं । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुन कुमार रायमाझीले अबको तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए । उनले भने ‘आजलाई छोडेर तीन दिनभित्र रिजल्ट हुन्छ । बिहीबारभित्र […]

एसईईको नतिजा एक साताभित्र प्रकाशित गर्ने तयारी

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने बताए। ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि […]