एनआईसी एशिया बैंकका ग्राहकलाई भाटभटेनीमा स्मार्ट क्यूआर भुक्तानी गर्दा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एपबाट स्मार्ट क्यूआर गरेर भुक्तानी गर्दा छुट पाउने भएका छन् । स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । यो अफर असोज १ गते देखि कार्तिक १५ सम्म...

सम्बन्धित सामग्री

दशैंमा एससीटीको ‘बडा छुट’ अफर

काठमाडौं । दशैं पर्वलाई लक्षित गरी स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा ‘बडा छुट’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाएको छ । यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागू […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुरू

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुलाई लक्षित गरेर सेवा ल्याएको हो । मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाइल बैंकिङ्ग एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनोट...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मार्फत स्मार्ट क्यूआर भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका अनुसार हाल १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरु छन् । मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् […]