भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

काठमाडौं । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । बिहीबार कोरोनाबाट १ हजार ८ जनाको मृत्यु भएको छ ।यसअघि बुधबार १ हजार ७३३ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ सय ९२ जनाको मृत्यु भएको थियो । हालसम्म भारतमा कोरोनाका कारण ४ लाख ९८ हजार ९८३ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

सम्बन्धित सामग्री

भारतमा थप तीन लाख ४७ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ७ माघ। भारतमा कोरोना संक्रमित हुनेको संख्या झन्डै साढे तीन लाख पुगेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २ सय ५४ जनामा कोरोना देखिएको हो भने पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७०३ पुगेको छ। यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै संक्रमितको […]

भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी

काठमाडौं । भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घन्टामा ४ सय जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ […]

बिहारले तथ्यांक सच्याउँदा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४८ थपियो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६ सय ७६ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ४८ थपिएको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

एजेन्सी । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार ७१९ पुगेको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

१५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार १८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु …

भारतमा कसरी नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ?

१८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो । अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ …

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

११ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ …

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक

३२ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको …

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

२५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिनेसम्म भारतमा कोरोना भाइरसको कारण २१ हजार १२९ जनाको मृत्यु भएको छ । पछिल्लो …

भारतमा कोरोना : २४ घण्टामा १३४ को मृत्यु, ३ हजार ७२२ संक्रमित

१ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार पाँच सय ४९ पुगेको छ । भारतको …