म्यासेन्जरमा थपियो नयाँ कल ट्याब

म्यासेन्जरमा नयाँ कल ट्याब थपिएको गरेको छ । कल बटन सजिलै पाउन सकिने गरी म्यासेन्जरको डिजाइन परिमार्जन गरिएको छ । नयाँ कल ट्याब च्याट, स्टोरिज र पिपुलको छेउमा पाइने भएको छ । त्यहाँ थिच्दा विभिन्न प्रयोगकर्ताहरुको सम्पर्क विवरण र त्योसँगै भ्वाइस र भिडियो कलको फिचर उपलब्ध हुनेछ । यो फिचरले मेसेन्जर ह्वाट्सएको जस्तै कल तथा मेसेज गर्न मिल्ने एप जस्तै देखिनेछ ।...