सुनसरीमा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी अब्बल

सुनसरी । सुनसरीमा चोरी तस्करीमा सशस्त्र प्रहरी अब्बल बन्दै गएको छ । सशस्त्र प्रहरीले नेपाल र भारत सीमा क्षेत्रबाट दैनिक लाखौं रुपैयाँको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको हाे । सुनसरीको नेपाल र भारत सीमा क्षेत्रबाट बिहीबार २५ लाख रुपैयाँ बराबरको भन्सार छली गरेर नेपाल भित्राइएको अवैध सामान बरामत गरेको सशस्त्र प्रहरी बल ४ […]

सम्बन्धित सामग्री

कैलालीको त्रिनगर नाकामा चोरी तस्करी बढ्दो, भन्सार कर्मचारी र प्रहरी मौन

कैलाली । कैलालीको मुख्य नाका त्रिनगर नाकामा भारतबाट हुने चोरी तस्करी बढेको छ । भारतको गौरिफन्टा नाकासँग जोडिएको त्रिनगर नाकामा सुरक्षाकर्मीकै अगाडीबाट खुलेआम तस्करी भइरहेको तथ्य फेला परेको हो । नेपाल भारत चल्ने सार्वजनिक बसभित्रैबाट सामान तस्करी भइरहँदा नाकामा रहेको सशस्त्र प्रहरी र भन्सार कर्मचारी अनविज्ञ छन् । सुदूरपश्चिमको मुख्यनाका त्रिनगर भन्सारको मुल सडक भएर […]

फेरिँदै तस्करीको शैली, चामलको बोरामा २२ क्विन्टल चिनी

भैरहवा- भन्सारमा चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मी आक्रामक बन्दा तस्करहरुको तस्करी गर्ने शैलीमै परिवर्तन आएको पाइएको छ । वर्षौंदेखि सामान्य रुपमा हुँदै आएको तस्करी नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा नियामक निकाय कडा रुपमा प्रस्तुत हुँदा तस्करी गर्ने तरिकामा नै बदलाव आएको छ । तस्करी न्यूनीकरणमा लागेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सुरक्षा निकायले तस्करीलाई विफल […]

तस्करविरुद्ध ‘निर्मम बन्दै’ सशस्त्र प्रहरी, सातामै १९ लाखको सामान बरामद

सीमावर्ती कञ्चनपुर चोरी तस्करी, सीमा अपराध, भन्सार छलीले थलिँदै गएका वेला सशस्त्र प्रहरीले तस्करविरुद्धमा

दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउँदै

दार्चुला - चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दार्चुलाका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो । चुनावको मौका छोपेर तस्करी र आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नं ४४ गण दार्चुलाका एसपी डम्बरबहादुर विष्टले जानकारी दिनुभयाे । भारतसँग जोडिएका विभिन्न सीमा नाकाहरुमा अहिले बीओपीम...

नवलपरासीका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउदै

नवलपरासी । निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हाे । निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा […]

सप्तरीमा सशस्त्र प्रहरीद्वारा लाखौँको अवैध कपडा र गोरु बरामद

सप्तरी – सप्तरीको विभिन्न सिमावर्ती नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि चोरी तस्करी नियन्त्रणमा आउन थालेको छ । यसै क्रममा पछिल्लोपटक सशस्त्र प्रहरीले लाखौंको अवैध कपडा र गोरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल बीओपी स्वर्णपट्टीको टोलीले सप्तरीको बोदे बर्साइन नगरपालिका खामगाढाबाट १ लाख २ हजार ६७० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल ६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । भारतबाट अवैध रुपमा भन्स...

काँकडभिट्टाबाट बर्दीका सशस्त्र प्रहरीले नै लागूऔषध ओसारेपछि…

२९ फागुन, काठमाडौं । सीमा क्षेत्रमा भन्सार छली, चोरी, तस्करी र अपराध नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई छ । तर, सीमामा खटिने यही निकायका एक जना अधिकारीले बर्दीमै लागूऔषध कारोबार गर्ने गरेको पाइएको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलको २ नं. हेडक्वार्टर झापामा कार्यरत् सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलले […]

स्थानीयको सहयोगमा निर्मित बिओपी भवन उद्घाटन

झापा : भद्रपुर नगरपालिका-३ स्थित मेचीपारि गाउँमा १८ औं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को भवन उद्घाटन गरिएको छ।मेचीपारि गाउँवासीको शान्ति सुरक्षा, चोरी, तस्करी तथा सीमा अतिक्रमण रोक्न उद्देश्यले गत २०७७ फागुनमा ९ गते सशस्त्र प्रहरी बिओपी स्थापना गरिएको थियो। बिओपी स्थापनाका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गा स्थानीय दाताहरूबाटै आर्थिक रकम संकलन गरी बनाइएको बिओपी भवनको बुधवार एक कार्यक्रमबीच हस्तान्तरण तथा उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिन

प्रहरीकै सेटिङ्गमा खुलेआम तस्करी, करोडौंको राजश्व गुमाउँदै सरकार

सरकारले राजश्व वृद्धि गर्न अनेक उपाय गरिरहेको छ। आयात–निर्यातलाई ब्यवस्थित वनाउन सिमा नाकामा भन्सार कार्यालय राखिएका छन् । सिमाको सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्नकै लागि सशस्त्र प्रहरी खटाईएका छन् । ...

सीमामा सशस्त्र प्रहरी र जनता सँगसँगै

विश्वभर महामारीका रूपमा देखिएको कोरोनाको सङक्रमणलाई थप फैलिन नदिन यसका सङ्क्रमित बढिरहेको भारतबाट आवतजावत रोक्न सीमामा सशस्त्र प्रहरी र जनतासँगसँगै खटिएका छन् । सङक्रमण फैलिन नदिन सशस्त्र प्रहरी र जनता सँगसँगै खटिएका कारण सीमानाकाबाट लुकेर आउने तथा चोरी तस्करी नियन्त्रण भएको भजनी नगरपालिका–५ का वडाध्यक्ष केशव बुढाले बताउनुभयो । उहाँले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना सङक्रमण थप फैलिन नदिन सीमा सिल गर्ने काम भएकामा खुशी व्यक्त गर्नुभयो । सीमामा सशस्त्र प्रहरी र जनताको संयुक्त पहरेदारीले कोरोना रोकथाम तथा सीमाबाट हुने चोरी सिकारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । अध्यक्ष बुढाले अहिले अस्थायी संरचनामा बसेर सीमाको रक्षा गरिरहेको सशस्त्र प्रहरीको बिओपीमा पक्की भौतिक संरचना निर्माणका लागि नगरपालिकाबाट बजेट विनियोजन गरेर संरचना निर्माण भइरहेको बताउनुभयो ।