कमलामाई मन्दिर परिसरका पाटी-पौवा जीर्ण

सिन्धुली । सिन्धुलीमा रहेकाे कमलामाई मन्दिरको परिसरका पाटी-पौवाहरू अत्यन्त जीर्ण भएका छन् । जसले गर्दा पूजारीहरू तथा भक्तजनहरूलाई बास बस्नका लागि समस्या भएको हाे । साेही मन्दिरकाे हातामा भएका २ वटा पाटीहरू मध्धे एउटा अत्यन्त जीर्ण भएकाे छ । अर्को वर्षायाममा पानी चुहिएका कारण बास बस्न नहुने भएको छ । साेही पाटी पौवाहरुको मर्मत तथा […]