सि मस्कोमा हुँदा जापानी प्रधानमन्त्री किशिदा भने किभको 'सरप्राइज भिजिट'मा

चिनियाँ राष्ट्रपति सि चिनफिङ अहिले रसिया भ्रमणमा छन्। युक्रेनसँग युद्ध लडिरहेको मस्कोमा सि र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय अदालतले युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा पुटिनलाई गिरफ्तार गर्न आह्वान गरेको केही दिनपछि सि मस्को पुगेका हुन्। सि मस्को पुगेको बेला जापानका प्रधानमन्त्री फुमिओ किशिदा भने युक्रेनको राजधानी…

सम्बन्धित सामग्री

इन्धन वार्ताका लागि जापानी प्रधानमन्त्री किशिदा कतारमा

एजेन्सी – जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोका मुख्य तेल आपूर्तिकर्ताहरूसँग ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जा सहकार्यमा केन्द्रित खाडी भ्रमण पूरा गर्ने क्रममा इन्धनका लागि धनी राष्ट्र कतार पुगेका छन् । जापानले तरलीकृत प्रकृतिक ग्याँस (एलएनजी) को विश्वव्यापी बजारलाई स्थिर बनाउन कतारसँग मिलेर काम गर्न चाहेको किशिदाले सोमबार प्रकाशित कतारको आधिकारिक समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका […]

जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।

आपसी सम्बन्ध बलियो बनाउन जापान र नेटो सहमत

आपसी सम्बन्ध बलियो बनाउन जापान र नेटोबीचको सहमति भएको छ । जापानी प्रधानमन्त्री किशिदा फुमियो र नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गबीच टोकियोमा भएको भेटवार्तामा आपसी सम्बन्धलाई नयाँ उचाइमा लैजाने सहमत भएको हो । भेटमा जापानी प्रधानमन्त्री र नेटो प्रमुखले युक्रेनमा रुसी आक्रमण र चीनको बढ्दो प्रतिस्पर्धाले विश्वलाई अझ खतरनाक बनाएको बताउनुभयो । स्टोल्टेनबर्गसँगको वार्तापछि किशिदाले जापानले …

जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता

काठमाडौँ- जापानी प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी सभामुख न्यान्सी पेलोसीबीच भेटवार्ता भएको छ । एसियाको भ्रमणमा निस्केकी पेलोसीले जापानी प्रधानमन्त्री किशिदासँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा अमेरिकी सभामुख पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएकी छिन् । ‘हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न […]

जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता

एजेन्सी, २० साउन । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग भेट गरेकी छन् । यसै क्रममा प्रधानमन्त्री किशिदाले जापानले चीनलाई तत्काल ड्रिल बन्द गर्न आग्रह गरेको बताए । यसैबीच पेलोसी ताइवानको भ्रमण सकेर जापान आइपुगेकी हुन् । उनले चिनियाँ सैन्य अभ्यासको निन्दा गरेका छिन् । पेलोसीले भनिन्,‘चीनले अमेरिकी अधिकारीहरूलाई ताइवान यात्रा गर्नबाट […]