मुगुमा जिप दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

कर्णालीको हिमाली जिल्ला मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सोरु गाउँपालिका–८, पातिहाल्नास्थित सिपबाट जिल्ला सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ग३च ११६८ नम्बरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–७ का ३० वर्षीया गिरकला बु...

सम्बन्धित सामग्री

दाङमा सवारी दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

दाङ । तुलसीपुर उपमहानगरपालिका-६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते छन्। नेपालगन्जबाट रुकुमका लागि छुट्को लु२ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर-१६ डोक्रेनाबाट तुलसीपुर जाँदै गरेको रा १ ह ४४५९ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा ठक्करबाट सख्त घाइते अटोमा सवार तुलसीपुर-१६ डोक्रेनाका १३ वर्षीय दामोदर भण्डारीको […]

उदयपुरमा बोलेरो दुर्घटना, एकको मृत्यु, एकै परिवारका चारसहित ६ जना घाइते

उदयपुर – उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा आज भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् । ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज सहायक प्रहरी निरीक्षक दीपक कोइरालाका अनुसार मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका–१ वस्ने ६५ वर्षीय मीनबहादुर सार्की रहेका छन् । गम्भीर घाइते सार्कीको उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटोमै […]

सुनसरीमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ६ जना घाइते

सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिई मेहता गम्भीर घाइते भएको र जिप अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जना

सुनसरीमा जिपको ठक्करबाट एकको मृत्यु, ६ जना घाइते

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको […]

दैलेखको महाबुमा जिप दुर्घटना : एकको मृत्यु ६ जना घाइते

दैलेख : दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। दैलेख सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो मंलगबार साँझ करिब साढे ६ बजेतिर दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर

रसुवामा टाटासुमो दुर्घटना हुँदा एकको मृत्यु ६ जना घाइते

सरस्वती न्यौपाने, रसुवा । जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ ठाडेमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा एकको मृत्यु  भएकाे छ भने ६ जना घाईते भएका छन । पासाङल्हामु राजमार्ग अन्तर्गत ठाडे क्षेत्रमा मंगलवार साझ काठमाडौवाट रसुवाको सदरमुकाम धुन्चे तर्फ आईरहेको ना१ ज ६१७६ नम्बरको टाटासुमोले पैदल यात्रुलाई ठक्कर दिँदा चार वर्षिय बालिका नैना घलेको मृत्यु भएको […]

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु ६ जना घाइते

ताप्लेजुङ, २१ कात्तिक । ताप्लेजुङमा शनिबार राति एम्बुलेन्स दुर्घटना भएको छ । मैवाखोला गाउँपालिकाबाट सुनसरीको धरान जाँदै गरेको एम्बुलेन्स शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनामा परि १६ वर्षीया हेककला थ्रोपाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि धरान पुर्याइएको छ । […]

विराटनगरमा सवारी दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

विराटनगर : विराटनगरको कञ्चनबारीमा  सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।तीनवटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगर महानगरपालिका-२ का ६० वर्षीय रमेशकुमार पाण्डे छ्न्।घाइतेमध्ये ३ जनालाई नोबेल अस्पतालमा र अन्य ३ जनालाई कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक,  प्रदेश ३–००१–०२३–च २८५१ न

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ६ घाइते

सर्लाहीका विभिन्न स्थानमा भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।  मंगलबार जिल्लाको गोडैता नगरपालिका–२ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्रयाक्टरले विपरित...

हावाहुरीसहित देशका १० स्थानमा चट्याङः एकको मृत्यु, ६ जना घाइते

काठमाडौं। देशका विभिन्न स्थानमा हिजो हवाहुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार उदयपुर, बाग्लुङ, म्याग्दी, स्याङ्जा, भोजपुर, सर्लाही, सुनसरी, सप्तरी र झापामा परेको चट्याङ परेको थियो।सप्तरीमा परेको चट्याङबाट एकजना पुरुषको मृत्यु भएको थियो। चट्याङ् लागेर २० वटा चौपायाको मृत्यु भएको समेत प्राधिकरणले जनाएको छ।