चुनावको मिति घोषणालगत्तै प्रधानमन्त्री देउवा अमेरिका जाने तयारीमा

काठमाडौं, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसद्को निर्वाचनको मिति घोषणा गरेलगत्तै अमेरिका भ्रमणमा जानेगरि तयारीमा जुटेका छन् । हालै अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुले हालैको भ्रमणमा प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तो दिएको बुझिएको छ । सहायक विदेशमन्त्री दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अधिकारी हुन । उनले नेपाल बसाईको क्रममा प्रधानमन्त्री देउवा र […]

सम्बन्धित सामग्री

किन अमेरिका नजाने भए प्रधानमन्त्री देउवा

काठमाडौं, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः अमेरिका भ्रमण नजाने भएका छन् । उनी असारको अन्तिम साता अमेरिका जाने भनिएकोमा नजाने भएका हुन् । देउवाले अमेरिका भ्रमणमा अमेरिकाको सैन्य समझदारीसम्बन्धी एसपीपीमा समझदारी गर्ने चर्चा थियो । यसको चर्को आलोचना भएको थियो । सरकार एसपीपीबाट पछि हट्ने निर्णयमा पुगेको थियो । एसपीपीमा समझदारी नहुने भएसँगै […]

प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण नरोके सरकारबाट बाहिरिने प्रचण्डको चेतावनी

काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रोक्न लगाउनेगरि पार्टीभित्र गृहकार्य थालेका छन् । प्रधानमन्त्री देउवा यही असार दोस्रो साता अमेरिका जाने तयारीमा जुटेको बेला सत्तारुढ दल माओवादी केन्द्रले भने प्रधानमन्त्रीको अमेरिका भ्रमण रोक्नेगरि तयारी थालेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले […]

प्रधानमन्त्री देउवा आज अमेरिका जाने, यस्तो छ कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान...

प्रधानमन्त्री देउवा मंगलबार न्युयोर्क जाँदै - Naya Patrika

७ असोजमा महासभालाई सम्बोधन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका जाने भएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री...पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा अमेरिका जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण हुनेछ ।