प्रधानमन्त्री देउवा मंगलबार न्युयोर्क जाँदै - Naya Patrika

७ असोजमा महासभालाई सम्बोधन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका जाने भएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा आज धनगढी जाँदै

काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह प्रदेश धनगडी जाँदै छन् । सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा आज धनगढी जान लागेका हुन् । देउवा काठमाडौबाट ११ बजे धनगढी उड्ने छन्। यस्तै दिउँसो २ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिम […]

प्रधानमन्त्री देउवा मङ्गलबार दैलेख जाँदै

काठमाडौँ,२९ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख जाने भएका छन् । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जान लागेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिए । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा […]

प्रधानमन्त्री देउवा आज लुम्बिनी जाँदै

काठमाडौं, असार १० । लुम्बिनी विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन् प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदैछन् । स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई विद्यार्थीलाई दीक्षित गर्न प्रधानमन्त्री देउवा लुम्बिनी जान लागेका हुन् । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था छ ।

प्रधानमन्त्री देउवा आज तनहुँ जाँदै

तनहुँ, २४ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नलाई देउवा तनहुँ जान लागेका हुन् । पहिले बुटवलमा हुने आमसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा तनहुँ जाने भएका छन् । प्रधानमन्त्री देउवा दिउँसो १ बजे तनहुँ ‌जाने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । […]

विशेष विमानमार्फत काशी विश्वनाथको दर्शन गर्न बनारस जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं, चैत २० । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । प्रधानमन्त्री देउवा विशेष विमानमार्फत काशी विश्वनाथको मन्दिर दर्शन गर्न बनारस जान लागेका हुन् । विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । भारतको औपचारिक भ्रमणमा शुक्रबार दिल्ली पुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी […]

प्रधानमन्त्री देउवा आज दिल्ली जाँदै, १९ गते मोदीसँग भेटवार्ता गर्ने

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज (शुक्रवार) दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र […]

उच्च सुरक्षा सतर्कतासहित प्रधानमन्त्री देउवा आज मोरङ जाँदै

काठमाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै छन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्नेछन् । सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् । डिआइजी बिसीले प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता […]

प्रधानमन्त्री देउवा दाेलखा जाँदै, यस्ताे छ कार्यक्रम

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन र खिम्ती पावर स्टेशन उद्घाटनका लागि प्रधानमन्त्री देउवा दोलखा जाने कार्यक्रम रहेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल बेलायत जाँदै

काठमाण्डाै - जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलन कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल बिहान पौने ११ बजे बेलायत जाँदै छ ।  प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । कोप–२६ पर्सिदेखि आउँदो २६  गतेसम्म ग्लास्गोमा हुँदैछ । नेपालले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनलाई जलवायु परिवर्तनका चुनौतीहरु सामना गर्न अन्तर्राष्ट्...

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) पोखरा जाने भएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम लगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन्। देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएपछि पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लागेका हुन्। आज बिहान प्रधानमन्त्री देउवा […]