एमाले गुल्मीका वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले गुल्मीमा धक्का लागेको छ । एमालेमा  जिल्ला  कमिटी सचिवालय सदस्यदेखि वडाध्यक्ष शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश भएको हो ।एमाले जिल्ला कमिटीका सचिवालय सदस्यद्धयः कर्णध्वज जिसी, हरि प्रसाद छन्त्याल, मुसिकोट नगरपालिका वडा नम्वर २ का वडा कमिटी अध्यक्ष मदनदिप घिमिरेसहित  एकीकृत समाजवादीमा  प्रवेश भएको पार्टीका संस्थापक अध्यक्ष श्रीराम महतले जानकारी दिए । जिसी वडा नम्वर ३ का वडाध्यक्ष पनि हुन् । छन्त्याल मुसिकोट नगरकाकार्यपालिका सदस्य तथा सामाजिक विकास सम

सम्बन्धित सामग्री

एमालेबाट निर्वाचित वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्षले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिका  ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।एमाले अछामको जिल्ला अधिवेशन सम्पन्न भए यता एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर नै चलेको छ ।एमालेमा १० भाइ समूहका नेताका रुपमा परिचित नेता डा.भीम रावल पार्टीमा जिम्मेवारी विहीन भएको र एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएको अवस्थामा एमाले कार्यकर्ताहरूले पार्टी छोड्दै गएको अ