एमालेबाट निर्वाचित वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्षले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिका  ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।एमाले अछामको जिल्ला अधिवेशन सम्पन्न भए यता एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर नै चलेको छ ।एमालेमा १० भाइ समूहका नेताका रुपमा परिचित नेता डा.भीम रावल पार्टीमा जिम्मेवारी विहीन भएको र एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएको अवस्थामा एमाले कार्यकर्ताहरूले पार्टी छोड्दै गएको अ

सम्बन्धित सामग्री

एमालेबाट निर्वाचित वडाध्यक्षसहितका कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँः नुवाकोट जिल्लाका निर्वाचित वडाध्यक्ष सुब्बा तामाङ नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। बेलकोटगढी नगरपालिका १ बाट निर्वाचित वडाध्यक्ष तामाङसहितका सयभन्दा बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन्। अध्यक्ष नेपालले वडा, टोल र गाउँगाउँमा गएर पार्टीमा संगठित गर्न अपिल…