बलिउडमा डेब्यु गर्दै विपिन कार्की, रणवीर कपूरसँगै 'एनिमल' मा देखिने

काठमाडौं: अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा काम गर्ने भएका छन्। विपिनले 'एनिमल' मार्फत बलिउडमा डेब्यु गर्न लागेका हुन्। आफूलाई फिल्मको निर्माण टिमबाट नै अभिनयको प्रस्ताव आएको र प्रस्ताव राम्रो लागेर फिल्म खेल्न स्वीकार गरेको कार्कीले जानकारी दिए। 'फिल्म टिमबाट नै फोन आएको हो। उहाँहरुले मेरो सेल्फी किङ हेर्नुभएको रहेछ। जसकारण मलाई…

सम्बन्धित सामग्री

विपिन भन्छन्- ठूलो इन्डस्ट्री भनेपछि नर्भस भइँदो रहेछ

काठमाडौं : नेपाली फिल्म उद्योगका लोकप्रिय अभिनेता विपिन कार्की बलिउडमा डेब्यु गर्ने तयारीमा छन्। उनलाई अर्जुन रेड्डी, कबिर सिंहलगायतका फिल्म निर्देशन गरेका सन्दिप रेड्डी भांगाले आफ्नो नयाँ फिल्म ‘एनिमल’का लागि अफर गरेका छन्। जसमा विपिनले रणवीर कपुर र अनिल कपुरलगायत कलाकारसँग काम गर्नेछन्। विपिनले पाराडाइम पोडकास्टमा सिसन बानियाँसँग कुरा गर्दै बलिउडबाट आफूलाई अफर आएको कुरा विश्वास नै नलागेको बताएका छन्। ‘सुरुमा सुन्दा खुसीले ओतप्रोत नै भएजस्तो भएँ। ल यो साँच्चै भन

‘एनिमल’मार्फत बलिउडमा डेब्यु गर्दै विपिन कार्की

काठमाडौं, २८ पुस । नेपाली फिल्मका चर्चित हस्ती विपिन कार्की बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । कार्कीले बलिउडको ‘एनिमल’ नामक फिल्ममा अभिनय गर्ने भएका हुन् । एनिमलमा भारतिय कलाकारहरु अनिल कपुर, रणवीर कपुर लगायतका उत्कृष्ट अभिनय रहने जनाइएको छ । फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने भएका छन् । फिल्मको सुटिङ अगस्टमा हुने भनिएको छ […]

बलिउडमा डेब्यु गर्दै विपिन कार्की

काठमाडौं । नेपाली फिल्म जगतमा ‘भर्सटायल’ अभिनेताका रुपमा परिचित विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । चलचित्र ‘एनिमल’मार्फत उनले बलिउडमा डेब्यु गर्न लागेका हुन् ।