काठमाडौं । बीएमडब्लू मोटोराड इन्डियाले सानो इन्जिन क्षमताको स्पोर्टस् बाइकको तस्बिर सार्वजनिक गरेको छ । कम्पनीले जुलाई १५ तारिखबाट यसलाई बजारमा ल्याउने तयारी सहित तस्विर पार्वजनिक गरेको हो । अहिले कम्पनीले मोटरसाइकलको पछाडिको भाग मात्रै सार्वजनिक गरेको छ । तस्विरको आधारमा यो मोटरसाइकल बीएमडब्लूको इन्ट्री लेभल स्पोर्टस् मोडल हुने सहजै अनुमान गर्न सकिन्छ । बीएमडब्लू […]