समानुपातिकको बन्दसूची बोकेर कांग्रेस महामन्त्री शर्मा पुगे निर्वाचन आयोग (फोटोफिचर)

काठमाडौं, ३ असोज । प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । कांग्रेसको तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन महामन्त्री शर्माको टोली आयोग पुगेको हो । निर्वाचन आयोगले आइतबार र सोमबार दुईदिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो । पहिलो दिन सूची बुझाउन […]