सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउने आशंका

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले नयाँ सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याएको बताए ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता बस्नेतले सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउन लागेको बताए । उनले यो सरकारलाई मापसे सरकारभन्दा उचित हुने बताए । यो सरकारलाई परमादेशबाट आएको सरकारभन्दा सत्तापक्षले […]

सम्बन्धित सामग्री

अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न मिल्दैन : सुवाष नेम्वाङ

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन्। उनले कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न नमिल्ने बताए । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष थियो ।

संसद अवरोध : दाेष एक अर्कामाथि थोपर्दै सत्तापक्ष र विपक्षी दल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन भएको साढे ३ महिनामा संसद अधिवेशन २ पटक अन्त्य गरेको छ।पाँचदलीय गठबन्धनबाट बनेको देउवा सरकारले यसअघि संसद अधिवेशन अन्त्य गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो।सो अध्यादेशका कारण नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका  थिए। पछि चौतर्फी विरोध भएपछि अध्यादेश खारेज गरिएको थियो।अहिलेको प्रतिनिधिसभाको नवौं र राष्ट्रियसभाको दशौं अधिवेशन पनि आज (शुक्रबार) राति लागू हुने गरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी

सर्वदलीय बैठकमा एमाले सहभागी हुँदैन : प्रमुख सचेतक भट्टराई

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । उक्त बैठकमा नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको र एमाले […]

अध्यादेश खारेज भएपछि पुरानो व्यवस्था जगाउनु पर्दैन ?

काठमाडौँ– सरकारले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्‍यो । अध्यादेश कार्यान्वयनबाट नेकपा (एमाले) फुटेर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बने । जारी भएको ४१ दिनपछि सरकारले संसद चलिरहेकै अवस्थामा यही असोज ११ गते उक्त अध्यादेश खारेज गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]

एमालेले गर्यो संसद बैठक अबरुद्ध, नारावाजीकाबीच आर्थिक अध्यादेश पारित

प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध र नारावाजी गर्दै अवरोध गरेको छ । एमालेका सांसदहरुको नारावाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आर्थिक अध्यादेश पारित भएको छ । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा ९संसद०को बैठक अघि बढाउँदै उहाँले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको …

एमालेले संसद बैठक अवरुद्ध गर्ने

नेपाल समाचारपत्र, काठमाडौं । संसद बैठक स्थगित गरेर सरकारले पार्टी फुटाएको आरोप लगाउँदै आएको नेकपा एमाले भदौ २३ गतेबाट शुरु हुने संसद् बैठक चल्न नदिने भएको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको भन्दै सरकारसँग क्रूद्ध रहेको एमालेले संसद् बैठक अवरुद्ध गर्ने नीति लिएको बताइएको छ । दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै […]

एमाले विभाजन गर्न अध्यादेश ल्याउदै देउवा सरकार

न्युज अफ नेपाल ,काठमाडौं । संसद अधिवेशन अन्त्य गरेर सरकारले दल बिभाजन संवन्धित अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानून सचिव उदयराज सापकोटालाई बालुवाटार बोलाउनु भएको छ । आज नै दल बिभाजन सम्वन्धि अध्यादेश जारी गर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिभाजन गर्ने गरी उक्त अध्यादेश सरकारले ल्याउन लागेको बालुवारटार स्रोतले […]

दल विभाजन अध्यादेशको चर्चासंगै अध्यक्ष ओलीको अपील

संसद अधिवेशन स्थगित गरेर नेकपा एमाले विभाजन गर्न सजिलो हुने गरी सरकारले अध्यादेशमार्फत दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चाकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको छ । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई …

एमाले विभाजन गराउने अनेक षड्यन्त्र हुँदैछन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षड्यन्त्र भइरहेको बताएका छन्। भक्तपुर बालकोटस्थित निवासमा सोमबार राति बसेक एमाले स्थायी कमिटीको ‘आकस्मिक बैठक’मा सम्बोधन गर्दै ओलीले नेकपा एमाले विभाजनका लागि अनेक षड्यन्त्र भइरहेको बताएका हुन् । उनले संसद अधिवेश अन्त्य गरेर अहिलेको अवस्थामा एमालेलाई विभाजन गर्नका लागि सरकारले अध्यादेश ल्याउन खोजिएको बताए […]