एमालेले संसद बैठक अवरुद्ध गर्ने

नेपाल समाचारपत्र, काठमाडौं । संसद बैठक स्थगित गरेर सरकारले पार्टी फुटाएको आरोप लगाउँदै आएको नेकपा एमाले भदौ २३ गतेबाट शुरु हुने संसद् बैठक चल्न नदिने भएको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको भन्दै सरकारसँग क्रूद्ध रहेको एमालेले संसद् बैठक अवरुद्ध गर्ने नीति लिएको बताइएको छ । दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै […]

सम्बन्धित सामग्री

एमालेले संसद बैठक अवरुद्ध पार्नुहुन्नः जगप्रसाद शर्मा

काठमाडौं- सत्तारूढ माओवादी केन्द्रका राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले संसद बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरेका छन्। जनसरोकारका विषयमा छलफल गर्ने थलो संसदलाई अवरोध गरेर कुनै पनि ढंगले यसको औचित्य पुष्टि गर्न नसक्ने हुनाले एमालेले संसद अवरोध गर्न नहुने उनको तर्क थियो। बुधवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद शर्माले सुन काण्ड छानबिनको माग […]

एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । उनीहरुले अर्थमन्त्रीको विरोध गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । तर दोस्रो बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेका थिए ।त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बत

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

कर्णाली प्रदेशमा नेकपा एमालेले आफैले प्रतिपक्षसँग गरेको लिखित सम्झौतालाई हतियार बनाएर संसद अवरुद्ध गरेको छ । सरकारसँग लिखित धारणा माग गर्दै आजको संसद बैठक अवरुद्ध गरेको हो । प्रतिपक्षी एमाले र सरकारबीच गत माघ १८ गते सात बुँदे सहमति भएको थियो ।उक्त सहमतिअनुसार प्रतिपक्षले सरकारलाई रचनात्मक सुझाव दिँदै संसद सञ्चालनमा सहयोग गर्नुपर्ने भनिएपनि लिखित धारणा नआएको भन्दै संसद अवरुद्ध गरेको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सात बुँदेबारे सरकारलाई स्मरण गराए । उनले भने, ‘त्यो सहमति कार्यान्

संसद बैठक अवरुद्ध गर्नुको औचित्यमाथि भीम रावलको प्रश्न

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् ।  सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन् । उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहको छैन भन्दै […]

लगातार दशौं दिन पनि एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

नेकपा एमालेले लगातार दशौं दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । १४ सांसदलाई कारवाही गर्ने पार्टीको निर्णय सभामुखले सदर नगरेको विरोधमा एमालेले विरोध र नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले 'प्रतिनिधि सभाको आजको कारवाही प्रारम्भ हुन्छ' भने लगत्तै सांसदहरूले वेलमा पुगेर नाराबाजी गरेका थिए । एमालेको नाराबाजीबीच सभामुखले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिए । त्यसपछि संसद बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ ।

एमालेद्वारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको संसद  बैठक अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढंगले वितरण नगरिएको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक आधा घण्टालाई स्थगित गरेका छन् ।  आफूहरूले मुख्यमन्त्रीलाई बुधबार बिहान भेटेर १० बुँदे माग राखेको र त्यो पूरा नभएसम्म संसद बैठक चल्न नदिने अडान एमालेको छ । मुख्यमन्त्री पोखरेलाइ आ

माओवादीद्वारा संसद बैठक अवरुद्ध

नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए।...

नेपाली कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा संसद बैठक अवरुद्ध गरेको छ।      बिहीबार संसद बैठक सुरु भए लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन् ...