नेपालगञ्ज बजारमा जुम्लाको अर्गानिक स्याउ

बाँके– अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो […]

सम्बन्धित सामग्री

बाजुराको अर्गानिक स्याउ बजारमा

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक स्याउ यती बेला बिक्रीका लागि बजारमा लगिएको छ ।

बजार पुग्यो बाजुराको अर्गानिक स्याउ

बाजुराको अर्गानिक स्याउ बिक्रीका लागि बजारमा लगिएको छ । बाजुरामा उत्पादन गरिएको अर्गानिक स्याउ स्थानीय रूपमा बिक्री नभएपछि किसानले सहर लगेका हुन् । कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान ग्रेप परियोजनाले गरेको कार्टोनको सहयोगमा बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उत्पादन गरिएको स्याउ बिक्रीका लागि सहर लगिएको स्वामिकार्तिक गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “केही समयअघि बाटो बन्दका कारण बारीमै रहेको स्याउ यति बेला मार्तडी–कोल्टी सडक सञ्चालनमा आएपछि बिक्री लागि जिल्लाबाहिर लगिएको हो ।”

पालिकाहरूको निर्णय: काँचो स्याउ संकलनमा रोक

जुम्लाको आर्थिक समृद्धिसँग पहिचानसँग जोडिएको जुम्ली अर्गानिक स्याउ नपाक्दै बजारमा गएको गुनासो आएको छ । कालिकोटको स्याउ लिएर जुम्लाको नाम बेचेको तर आफुहरूले स्याउ नटिपेको जुम्ली किसानले बताएपनि जुम्लाको चन्दनाथ, तातोपानी र तिलाका केहि किसानले भने रातारात काँचो स्याउ निर्यात गरेको पाइएको छ । जसका कारण जुम्ली स्याउको पहिचान संकटमा छ ।जुम्ली काँचो स्याउ सुर्खेत […]

जुम्ली स्याउ नपाक्दै बजार पुगेपछि संकलनमा कडाइ

खलङ्गा – जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन्। यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन्। काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्गानिक जिल्लाको पहिचान सङ्कटमा […]

जुम्ली स्याउ नपाक्दै बजारमा आएपछि सङ्कलनमा कडाइ गर्दै स्थानीय तह

जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको...

जुम्ली अर्गानिक स्याउ

काँचो स्याउ बजारमा आउन थालेपछि यहाँका स्थानीय तहले स्याउ टिप्न र  संकलनमा कडाई गरे पनि  बजारमा स्याउ विक्री भइरहेको छ ।

स्याउबाट आम्दानीको उपाय सिक्दै  जुम्लाका किसान

जुम्ला : जुम्ला जिल्ला आफैमा प्राकृतिक स्रोत साधनले भरिपूर्ण जिल्ला हो । जुम्लामा विकासका सम्भावना पनि धेरै छन्। अवसर तथा लगानीको अभावमा कर्णालीका सम्भावनाहरू अझै पनि ओझेलमा परेको अबस्था छ।तर पछिल्लो समय सडक सञ्जाल जोडिए सँगै जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको पाइन्छ। जुम्लाको अर्गानिक स्याउ एक  भएपनि यसका फाइदा र परिकार अनेक छन् । जुम्लामा उत्पादन बढाइ किसानको मनग्य  आम्दानी  बढाउनका लागि  (स्याउका चाना) जाम ,जेली ,जुस   बनाउन किसानलाई सिकाइँदै

निर्यात हुन थाल्यो जुम्ली अर्गानिक स्याउ

स्याउ निर्यात खुल्ला गरेसँगै जुम्लाबाट करिब दुई हजार टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ ।विशेषगरी भदौको दोस्रो सातादेखि स्याउ निर्यात धमाधम रुपमा सुरु भएको हो । कृषि विकास कार्यालय जुम्लाले सूचना जारी गरी भदौ १० गतेपछि मात्रै स्याउ टिप्न र निर्यात गर्न खुला गरेको थियो । स्याउ निर्यातको समय खुला गरेपछि मात्रै हालसम्म २ […]

रोल्पाको नयाँ परिचय : अर्गानिक स्याउ उत्पादन केन्द्र !

२६ साउन, दाङ । रोल्पा जिल्लालाई चिनाइरहन पर्दैन । १० वर्षे सशस्त्र जनयुद्धको उद्गम स्थल यसको सबैभन्दा चल्तीको र सजिलो परिचय बनेको छ आजभोलि । अब रोल्पाको परिचय यसमा मात्र सीमित छैन । रोल्पासँग अर्को परिचय पनि थपिएको छ, त्यो हो अर्गानिक स्याउ उत्पादनको केन्द्र । हामीहरु स्याउ भन्दाबित्तिकै जुम्ला वा …

जुम्लाको अर्गानिक स्याउ काठमाडौंमा - Karobar National Economic Daily

काठमाडौंः जुम्लाको अर्गानिक स्याउ काठमाडौंमा भित्रिएको छ । विगत ५ वर्षयता निरन्तर एप्पल गार्डेन जुम्लाले काठमाडौं उपभोक्ता माझ अर्गानिक स्याउ भित्राउँदै आएको छ । काठमाडौंमा पछिल्लो समय चाइनिज र भारतीय…