अमेरिकी सेनाले राखेन मर्यादा, मृत व्यक्तिको शरीरमा बम परीक्षण गरेको खुलासा

जिम स्टाउफरलाई सही काम गरेको जस्तो लागेको थियो । उनले आफ्नी वृद्धा आमा डोरिसलाई डिमेन्सिया रोग लागेपछि निकै स्याहार गरेका थिए । सन् २०१३ मा उनी ७४ वर्षको उमेरमा बित्दा जिमले उनको मस्तिष्क विज्ञानका लागि दान दिने निर्णय गरे । अल्जाइमर रोगको उपचारका लागि यो दानले सहयोग गर्ने उनको अपेक्षा थियो । नर्सको सुझावमा परिवा...