सरकारमा जान नाउपा अघि बढ्यो, कारागारमा रेशम चौधरीसँग निर्णायक छलफल

काठमाडौं, १२ चैत्र । नागरिक उन्मुक्ति पार्टीपनि सरकारमा सहभागी हुने भएको छ । सो दलका शीर्ष नेताहरु सरकारमा सहभागी हुनेबारे निर्णय लिन यतिवेला छलफलमा जुटेका छन् । रेशम चौधरी बसिरहेको कारागारमै सो दलकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित शीर्ष नेताहरु छलफलमा बसेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको आग्रहअनुसार नाउपा सरकारमा सहभागी हुन लागेको हो । सो […]

सम्बन्धित सामग्री

रञ्जितालाई प्रचण्डको प्रस्ताव ‘सरकारमा सहभागी हुनुस्, मन्त्री बन्नुस्’

काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेकी श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले केन्द्रीय सरकारमा सहभागी भएर प्रदेश सरकारसम्मै सहकार्यका लागि प्रस्ताव गरेका हुन् । नाउपाले सरकारलाई विश्वासको मत दिएको थियो । नाउपालाई एक मन्त्रालय […]

श्रीमान-श्रीमतीको झगडा देखाएर सुदूरमा मुख्यमन्त्री पद हत्याउने दाउमा नाउपा

काठमाडौं,२७ फागुन । प्रष्टरुपमा अल्पमतमा परेर ढल्ने अवस्थामा पुगेको सुदूरपश्चिम प्रदेश सरकार केही दिन टिकाउन टेको बनेर उभिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा भाँडभैलो मच्चिएको छ । केन्द्रमा आएको सत्ता समीकरण फेरबदरको प्रष्ट असर भोगिरहेको सुदूर सरकारमा नेपाली कांग्रेसका नेता कमल बहादुर शाह मुख्यमन्त्री छन् । सत्ताका सारथी दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट […]

सुदुरपश्चिम सरकारमा सहभागी हुँदै नाउपा

सहमति अनुसार नाउपाले एक मन्त्री, एक राज्यमन्त्री र दुई वटा संसदीय समितिको सभापति पाउने भएको छ।

सुदूरपश्चिम सरकारमा रामेश्वर र लक्ष्मणकिशोरलाई मन्त्री बनाउने नाउपाको निर्णय

काठमाडौं,५ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्रीमा पठाउने निर्णय गरेको हो । रामेश्वर र लक्ष्मण किशोरलाई मन्त्री बनाउनका लागि नाउपाले संसदीय दलका नेता र प्रमुख सचेतकको जिम्मेवारी समेत फेरबदल गरेको छ । […]

सुदूरपश्चिम सरकारमा सहभागी हुने नाउपा संसदीय दलको निर्णय

२८ वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । विहीबार दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय गरेको जानकारी दिए । टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी […]

लोसपा समेटिएन, जसपा र नाउपा गएनन्

काठमाडौं, माघ ५ । सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) शक्ति बाँडफाँटमा असन्तुष्टि जनाउँदै तत्काल सरकारमा नजाने भएको छ । जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा सरकारमा जाने सम्भावना घट्दै गएको बताएका छन् । ‘शक्ति बाँडफाँट, […]

जसपा र नाउपा किन गएनन् सरकारमा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दुई दल जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारमा आफ्ना प्रतिनिधि पठाएनन् । प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन् । नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ । ‘उहाँ (रेशम चौधरी) जबसम्म […]

जसपा र नाउपा किन गएनन् सरकारमा ?

प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन्। नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ।...

राप्रपा र नागरिक उन्मुक्ति तत्काल सरकारमा नजाने

नयाँ सत्ता गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) तत्काल सरकारमा नजाने भएका छन्।...