प्रधानमन्त्रीबाट हटेपछि नियमित पार्टी कार्यालय जान थाले एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेपछि नियमित पार्टी कार्यालय जान थालेका छन् । ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ। एमाले पार्टी कार्यालय च्यासलमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमाले पार्टी कार्यालयले जनाएको छ। तीन दिनको नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका पोलिटब्यूरो सदस्य […]

कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छोड्यो : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टीप्रति कटाक्ष गर्नुभएको छ । ३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा उहाँले कांग्रेस राजनीतिक पार्टी भएको संज्ञा दिन पनि मन लाग्न छोडेको बताउनु भएको छ । उहाँले देश गम्भीर परिस्थितिमा भएका बेला लामो इतिहास बोकेको कांग्रेस किंकर्तव्यविमूढ बन्न पुगेको […]

नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् । एमालेको पार्टी कार्यालय च्यासलमा शनिवार आयोजित कार्यक्रममा उनले भारत र चीन जस्तो विशाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताए । उनले अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, […]

आज पदबहाली गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं, १७ मंसिर :  चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्दैछन् । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।  भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले […]

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाण्डाै – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाण्डौको एक होटलमा बुधवार (आज) प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भए/नभएकोबारे नेताहरूले केही बताएका छैनन् । आज भएको भेटसँगै ओली र नेपालबीच लामाे समयकाे संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र ...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच वार्ता : RajdhaniDaily.com -

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच वार्ता: RajdhaniDaily.com | काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज वार्ता भएको छ । वार्ताका लागि पार्टी कार्यालय धुम्बाराहीमा दुवै -

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीचको वार्तामा के–के भयो ?

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय