एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ। एमाले पार्टी कार्यालय च्यासलमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमाले पार्टी कार्यालयले जनाएको छ। तीन दिनको नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका पोलिटब्यूरो सदस्य […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बिहान ओली निवास बालकोट पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । लिउले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको थियो । त्यसअघि उहाँले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नाराय...

एमाले अध्यक्ष ओली र सीपीसीका नेता जियानचाओबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ शिष्टाचार भेटवार्ता गरेका छन्।...