गण्डकीमा दोहोरिए पुरानै मन्त्री, दीपक मनाङ्गे शपथमा अनुपस्थित

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पुरानै मन्त्रीहरुलाई निरन्तरता दिँदै बुधबार मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आज अपराह्न ३ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले निवासमा नवनियुक्त चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, पर्यटन वन तथा वातावरण) नै मुख्यमन्त्रीले निरन्तरता दिएका छन्।...

सम्बन्धित सामग्री

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, राजीव गुरुङ बने भाैतिक पूर्वाधार मन्त्री

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् । गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनःगठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक न...

गण्डकीमा मनाङ्गे र आचार्य अझै बिना विभागीय

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार ४ मध्ये २ मन्त्रीलाई मात्र मन्त्रालयको टुंगो लगाउन सकेका छन् । जसपाका संसदीय दलका नेतासमेत रहेका हरिशरण आचार्य र स्वतन्त्र सांसदबाट मन्त्री नियुक्ति राजीव गुरुङ (दीपक मनाङ्गे) बिनाविभागीयमै सीमित छन् । काँग्रेसबाट मन्त्री नियुुक्त कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास परेको छ […] The post गण्डकीमा मनाङ्गे र आचार्य अझै बिना विभागीय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

१५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद दिपक मनाङ्गे भनेर चिनिएका राजिव गुरुङलाई मन्त्री बनाएका हुन् । उनले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन् …