स्वाब दिन संसद भवन पुगेका अध्यक्ष प्रचण्डले भने: स्थायी समिति बोलाउन ओलीजीसँग परामर्शमा छु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको प्रतिक्रिया दिएका छन्। संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस पीसीआर परीक्षणका लागि स्वाब दिएपछि सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रियामा प्रचण्डले एक\दुई दिनभित्र बैठक बोलाउने बताए। उनले भने,' गृहकार्य नपुगेकै हो। दुबै अध्यक्षले एक\दुई

सम्बन्धित सामग्री

माओवादी स्थायी समिति बैठक सुरु, पदाधिकारी टुंगो लगाउने तयारी

काठमाडौँ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने नेताहरुले बताएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीमा नेताहरूको नाम प्रस्ताव गर्नेछन् । बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमै पार्टीका विभिन्न नेताहरु, शहीद परिवारका प्रतिनिधि लगायतसँग […]

बाबुरामसँगकाे सहमति अनुमाेदन गर्न माओवादीकाे स्थायी समिति बैठक बस्दै

भट्टराईसँग माओवादी अध्यक्ष प्रचण्डले एउटै चुनाव चिह्न र साझा घाेषणा पत्र बनाएर जानेबारे सहमति गरिसकेका छन् । बाबुरामसहित वामदेव गाैतमलाई पनि समेटेर जाने प्रचण्डकाे प्रयासबारे पनि आजकाे बैठकमा छलफल हुनेछ ।

पदाधिकारीसहित सबै कमिटी टुंगो लगाएर केन्द्रीय समितिमा पेश गर्ने प्रचण्डको तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका छन् । बुधबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव गर्ने नेता गिरिराजमणि पोखरेलले बताए ।‘हामी बिहान नेताहरु बसेका थियौँ । बैठकबाट पदाधिकारीसहित पार्टीको स्थायी र पोलिटब्युरो सबै टुंगो लगाउन अध्यक्षलाई अख्तियारी दिएका छौ&rs

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो । समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो ।आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएको हो ।आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिका

महाधिवेशनकै बीचमा माओवादी केन्द्रकाे स्थायी समिति बैठक बस्दै

काठमाडौँ – माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ। आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो। समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरुको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो। आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि […]

माओवादी स्थायी समिति बैठक : पदाधिकारीको संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् । अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव […] The post माओवादी स्थायी समिति बैठक : पदाधिकारीको संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

स्थायी समिति बैठकमा प्रचण्डले भने : भोलिसम्म मन्त्रिपरिषद विस्तार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार (भोली) सम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक दल...

माओवादी केन्द्रको स्थायी समिति सुरु, मन्त्रीको नामबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिस डाँडामा बसेको बैठकमा सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल हुने बताइएको छ। बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा नेताहरुलाई...

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

कांग्रेस सभापति शेरबहादुर देउवासँगको परामर्शलगत्तै अध्यक्ष प्रचण्डले स्थायी समिति बोलाएका हुन् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।नेताहरुका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयका तर्फबाट पेस हुने विधानमाथि छलफल हुनेछ ।मंगलबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको माओवादीको केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चर्चा भइरहेका बेला माओवादीको बैठकलाई चासो