२५ कात्तिक, काठमाडौं । वागमती प्रदेशमा कात्तिक १ देखि लागू भएको नयाँ भाडा दरअनुसार सार्वजनिक सवारी साधन चढ्ना साथ (५ किलोमिटरसम्म) १८ रुपैयाँ भाडा तिर्नुपर्छ । त्यस्तै, १० किमीसम्म २३ र १५ किमीसम्म २७ रुपैयाँ भाडा छ । यात्रु भने यस्ता रुटमा २०, २५ र ३० रुपैयाँ तिर्न बाध्य छन् । राष्ट्र बैंकले एक–दुई रुपैयाँको […]