एभरेष्ट बैक ठगी प्रकरण: प्रहरीको प्रारम्भिक अनुन्धानमै ठगी गरेको स्वीकार

वचतकर्ताले बैंकमा राखेको रकम ठगी गरेको आरोपमा एभरेष्ट बैकका सात जना कर्मचारीहरुको प्रहरीले बयान थालेको छ।...

सम्बन्धित सामग्री

सूर्यदर्शन सहकारी ठगी प्रकरण: बचतकर्ताको बिचल्ली

पोखरा । पोखरा–१३ काहुँखोलाकी ४० वर्षीया लक्ष्मी महर्जनले २ वर्षअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँ जम्मा गरिन् । मुद्दती खातामा राखेको सो रकमको राम्रै ब्याज आयो । पहिला १४ प्रतिशत ब्याजदरमा बचत गरेकामा गत वर्ष बढाएर झन् १७ प्रतिशत दिने आश्वासनपछि सो रकम उनले निकालिनन् । भविष्यको गर्जो टर्ला भनी आशामा […] The post सूर्यदर्शन सहकारी ठगी प्रकरण: बचतकर्ताको बिचल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिव शिखर सहकारी ठगी प्रकरण : सिआइबीद्वारा थप तीनजना पक्राउ

एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको शिव शिखर सहकारीका थप तीनजनालाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पक्राउ गरेको छ । रमेश खैजू, शिवप्रसाद पौडेल र रसना शाक्य पक्राउ परेका हुन् ।  खैजू...

भुटानी शरणार्थी ठगी प्रकरण : अनुसन्धान अन्तिमतिर, दबाबमा प्रहरी

राज्यकै संलग्नतामा नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बिहीबारभित्र रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरी तयारी छ ।  अनुसन्धान अन्तिम...

कभरै कभर

भुटानी शरणार्थीको आवरणमा एक अर्ब ठगी प्रकरण गृहले गठन गरेको कार्यदल सदस्य पनि छानबिनमा    शरणार्थीका नाममा ठगी मुद्दाको भित्री कथा  बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिए ‘हाई प्रोफाइल’      भुटानी शरणार्थी बनाएर...

कल सेन्टरबाट ठगी प्रकरण : पक्राउ परेकामध्ये दुईविरुद्ध ठगी मुद्दा

रुपन्देहीको तिलोत्तमामा ब्लुस्काइ बिजनेश सोलुसन प्रालिको नाममा कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये दुईजनालाई प्रहरीले ठगी मुद्दा अघि बढाएको छ । अनलाइनमार्फत् ठगी गरेको पाइएपछि ठगी मुद्दा...

ठगी प्रकरण :  लम्बोदर न्यौपानेले पाए सफाइ

५२ करोड रूपैयाँ ठगी गरेको अभियोग लागेको  नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपाने लगायतले सफाइ पाएका छन् । जिल्ला अदालत भक्तपुरले  न्यौपानेसहित ६ जनालाई ठगीको अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले ठगी गरेको प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले ०७७ पुसमा उनीविरुद्ध ठगी मुद्दा दायर गरेको थियो।  जसमा न्यौपानेसहित लवराज भट्टराई, उपेन्द्र गौतम, रामरत्न उपाध्याय,  रामकुमार श्रेष्ठ थिए । उनीहरु सबै

सिभिल ग्रुप ठगी प्रकरण: इच्छारामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सरकारी वकील कार्यालयले तामाङसहित ४२ जनालाई प्रतिवादी बनाउँदै संगठित ठगीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम ठगी गरेको भन्दै पीडितको उजुरीको आधारमा सीआईबीले […] The post सिभिल ग्रुप ठगी प्रकरण: इच्छारामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै...