ज्योति लाइफको वैदेशिक रोजगार म्यादी जीवन बीमा थप प्रविधिमैत्री

ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएको छ । यो इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारी जानुअघि गरिने म्यादी जीवन बीमा वापतको बीमाशुल्क बुझाउने सुविधा गत वर्षदेखि दिँदै आएको छ । सो सुविधालाई थप विस्तार गर्दै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने नेपालीहरूले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमा शुल्क भुक्तानी अब आफ्नो मोबाइलमार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने बनाइएको इन्स्योरेन्सले जानकारी दिएको छ ।यस सेवामार्फत सेवाग्राहीहरू काउन्टरमै गई बीमा

सम्बन्धित सामग्री