खल्तीबाट ज्योति लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमाको शुल्क तिर्न सकिने

ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएको छ । कम्पनीले वैदेशिक रोजगारी जानुअघि गरिने म्यादी जीवन बीमा वापतको बीमाशुल्क बुझाउने सुविधा गत वर्षदेखि दिँदै आएको छ ।  सो सुविधालाई थप विस्तार गर्दै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने नेपालीहरूले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमा शुल्क भुक्तानी अब खल्ती डिजिटल वालेट एपबाट...

सम्बन्धित सामग्री

ज्योति लाइफको वैदेशिक रोजगार म्यादी जीवन बिमा प्रविधिमैत्री

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा जाँदा गरिने म्यादी जीवन बिमा वापतको बिमा शुल्क बुझाउने सुविधा थप परिस्कृत गरेको छ ।कम्पनीले गत बर्ष देखि दिँदै आएको र सो सुविधालाई थप विस्तार गर्दै वैदेशिक रोजगारीका लागि जाने नेपालीले गर्नुपर्ने म्यादी जीवन बिमाको बिमाशुल्क भुक्तानी मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने बनाएको छ ।शुरुवाती दिनदेखि […]