गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यालयबाट घर फर्कंदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते

ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् ।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु, ८ जना घाइते

२६ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने ९ वर्षीय मानस तामाङ छन् । दुर्घटनामा सोही …

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १९ बर्षिय विवेक झाँक्री मगरको मृत्यु भएको हो । सिमलटारीबाट सदरमुकाम तम्घास जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र तम्घासबाट सेउघातर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल रेसुङ्गा नगरपालिका –०४ अर्खलेमा ठोक्किएका […] The post गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रोल्पामा गाडी दुर्घटना, एक विद्यार्थीको मृत्यु

रोल्पा । रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका-६ राँक ताप्लाका लागि हिडेको लु१ज ४७५५ नम्बरको डबल क्याप गाडी आइतबार अप्राह्न गंगादेवको ओइलाम नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी स्थानीय १५ वर्षका स्कुल ड्रेसमा रहेका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका […]

मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु, २६ घाइते

काठमाडौं । मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार २६ जना सामान्य घाइते भएका हुन् । बागमती गाउँपालिका–७ पाथीभरामा ना. ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको हो । विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्याक्टरले च्यापिएर गम्भीर घाइते […]

जन्ती हिँडेको ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, २१ जना घाइते

हेटौंडा : पूर्वी मकवानपुरको फापरबारीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।धरान-चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो। दुर्घटनामा २१ जना घाइते भएका छन्।दुर्घटनामा कक्षा १० मा पढ्ने करिब १६ वर्षीय विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। जन्ती बोकेर मकवानपुरको बेतीनीबाट सिन्धुली जाँदै गरेको ना ८ त ८०७३

मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ – अष्ट्रेलियाको तस्मानियामा मोटरसाइकल सिक्ने क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परीक्षाका लागि तयारी गर्ने क्रममा कारसँग ठोक्किएर दुर्घटना हुँदा ललितपुर गोदावरीका सशान्त सिग्देलको मृत्यु भएको एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले जानकारी दिए। त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजेर ४० मिनेटमा दुर्घटना भएको हो। सशान्तको […]

जिप दुर्घटना हुँदा लमजुङमा एक शिक्षक र दुई विद्यार्थीको मृत्यु

पोखरा : लमजुङमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं २ स्थित गणेश माध्यमिक विद्यालयबाट भ्रमणका लागि वडा ९ भुस्मे डाँडा जान लागेको ग.१ज ६३१७ को जिप गोया खोल्सामा दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा शिक्षक…

कलेज बस दुर्घटना हुँदा विद्यार्थीको मृत्यु

बस दुर्घटना हुँदा मंगलबार तुलसीपुरमा एक विद्यार्थीको मृत्यु भएको छ । तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति कलेजको रा१ख ४३३ नम्बरको बस तुलसीपुर–१५ सरैया डाँडामा दुर्घटनाग्रस्त हुँदा १२ कक्षामा अध्ययनरत तुलसीपुर–१६ की सम्झना केसीको मृत्यु भएको हो ।