गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १९ बर्षिय विवेक झाँक्री मगरको मृत्यु भएको हो । सिमलटारीबाट सदरमुकाम तम्घास जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र तम्घासबाट सेउघातर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल रेसुङ्गा नगरपालिका –०४ अर्खलेमा ठोक्किएका […] The post गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यालयबाट घर फर्कंदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटना, एक विद्यार्थीको मृत्यु

बारा । स्नातक तह तेस्रो वर्षको परीक्षा दिएर सिमराबाट घर फर्कंदै गरेका पर्साका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको छ । पथलैया–वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्सा बहुदरमाई ९ का करिब २३ वर्षीय विजय शर्माको मृत्यु भएको हो । उनी ठाकुरराम बहुमुखी क्याम्पसका अध्ययनरत छात्र हुन् । दुर्घटनामा मोटरसाइकल चालक पोखरिया […]