प्रधानमन्त्री देउवा धनगढीमा, निवासमै कार्यकर्तासँग भेट गर्ने

धनगढी- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जानुअघि बुधबार देउवा धनगढी पुगेका हुन् । धनगढी-४ स्थित आफ्नै निवासमा बसेका उनले यहाँका कार्यकर्तासँग भेटघाट गर्दै छन् । कैलाली-५ को प्रदेश सभा (ख) बाट प्रकाश देउवाले उम्मेदवारी दिएका छन् । उनी प्रध...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र भारतीय सेनाप्रमुख पाण्डेबिच भेट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका सेना प्रमुख जनरल मनोज पाण्डेबिच आज शिष्टाचार भेट भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा देउवा र पाण्डेबिच भेट भएको हो। आइतवार काठमाडौं आएका पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी थिइन्। आज बिहान पाण्डेले माउन्टेन फ्लाइटबाट हिमालको दृश्य अवलोकन…

प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच बालुवाटारमा भेट

काठमाण्डाै – नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट भएको हो । प्रधानमन्त्री देउवाले ट्वीट गरेर भेटवार्तामा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग भेट्नुअघि लुले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीच सिंहदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा भेटवार्ता...

प्रधानमन्त्री देउवा र मेयर बालेनबिच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबिच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर बालेनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । भेटमा देउवाले ५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन दिएका छन् । भेटमा देउवाले भने, ‘महानगरको कार्यपालिकामा काँग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय […]

प्रधानमन्त्री देउवा र अमेरिकी सांसदको टोलीबीच भेट

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरूको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो । सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट् मन्त्रालयले जनाएको […]

प्रधानमन्त्री देउवा र विप्लव समूहबीच भेट

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्दसहित विप्लव समूहबीच भेट भएको छ । मूलधारको राजनीतिमा आएको एक वर्ष पुगेपछि विप्लव समूहले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर शेरबहादुर देउवासँग भेट गरेको हो । भेटमा विप्लवले आफ्ना कार्यकर्ता रिहाको माग गरेका छन् ।

प्रधानमन्त्री देउवा र दाहालबीच भेट

काठमाडौं, पुस २। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज विहान भेटवार्ता भएको हो । भेटमा राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाईएको छ । यसअघि देउवा सभापतिमा निर्वाचित भएलगत्तै प्रचण्डले टेलिफोनमार्फत् शुभकामना दिएका थिए ।

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट !

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । आज बेलुका बालुवाटार पुगेर सुमारले प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको हो ।भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनासहित नेपाल र अमेरिकाबीचको सहयोगबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।यसअघि आज बिहान सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जा मन्त्री पम्फा भुसालसँग भेट गर्नुभएको थियो । भेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र ...

प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट

३० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । देउवाले दुई दशमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन् ठूलो सपना देख्न […]

प्रधानमन्त्री देउवा आफै पुग्नुभयो नेपाललाई भेट्न

काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले कोटेश्वरस्थित निवासमै पुगेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ । मंगलबार राती प्रधानमन्त्रीको सपथपछि राष्ट्रपति निवास शितल निवासमा संक्षिप्त भेट भएका नेपाललाई भेट्न प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपाल निवास पुग्नु भएको हो । एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बाध्यतमा रहनुभएका देउवा विश्वासको मत तथा सरकारमा सहभागिताको […]