राजनीतिमा नैतिकता भन्ने हुन्न प्रधानमन्त्री देउवाज्यू !

ओलीको शासकीय दम्भ र सर्वसत्तावादी सोचको विकल्पमा उभिएका नागरिकहरु पनि देउवाको यस्ता औचित्यहीन कदमको प्रतिरोधमा उत्रने नै छन् । त्यसभन्दा पर देउवाले ल्याएको यस अध्यादेशले नेपाली राजनीति कतिसम्म नैतिक रुपमा स्खलित भएको छ भन्ने दृष्टान्त पनि बनेको छ ।

सम्बन्धित सामग्री

न्यूनतम् नैतिकता देखाऊ

हरेक चेतनशील मानिसमा हुने नीति र नैतिकता सर्वसाधरणले पनि निकै ख्याल गरिरहेका हुन्छन् । यो आमजनताको ‘कमन सेन्स’ले पनि सबैमा खोजिरहेको र मापन गरिरहेको हुन्छ । तर, आश्चर्यको कुरा त के छ भने प्रतिनिधिसभा निर्वाचनमा जनमतबाट अस्वीकृत भएका वर्तमान सरकारका मन्त्री नैतिकताका आधारमा राजीनामा दिन पनि तयार देखिएका छैनन् । उनीहरू जनताको माझमा थोरै भए […] The post न्यूनतम् नैतिकता देखाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केपी ओलीसँग नैतिकता नै छैन : घनश्याम भूसाल

१३ कात्तिक, रुपन्देही । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई […]

केपी ओलीसँग नैतिकता छैन: घनश्याम भुसाल

काठमाडौं : नेकपा (एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन्। नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो। आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरूद्धमा आन्दोलन गर्नु परेको जिकिर समेत गरे। सत्तारूढ गठबन्धनको सा

ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनःस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँले बताउनुभयो । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार […]

ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने नैतिकता छैन

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने कुनै नैतिकता नभएको बताएका छन्।नैतिकता नभएपनि एमालेले नागरिकता विधेयकको विरोध गरिरहेको प्रचण्डको भनाइ छ।उनले दुवै सदनबाट पारित भैसकेको उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा पनि असन्तुष्टि जनाएका छन्।

नैतिकता सिद्धिएको राजनीतिले समाज प्रताडित

भनिन्छ कि राज्यलाई सधंै इमानदार मानिसको खाँचो छ । तर, अहिले राजनीतिक क्षेत्रमा नैतिकता र सदाचारको खडेरी परेको छ । संस्थाको कर्मचारीतन्त्र र सेवावितरणमा भएको राजनीतीकरणले प्रशासनतन्त्र पक्षपाती देखिएको छ । नैतिकता र उच्च इमानदारिता देखाउनुपर्ने पदाधिकारी र नेतृत्वमाथि बारम्बार अहंकार र नैतिक आचरणका प्रश्न उठिरहने क्रम बढ्दो छ । व्यक्तिगत तहमा कुन काम उचित […] The post नैतिकता सिद्धिएको राजनीतिले समाज प्रताडित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एसपिपी प्रकरणः राजनीतिमा नैतिकता हरायो

प्रतिनिधि सभा सदस्य एवं माओवादी नेत्री अमृता थापाले राजनीतिमा नैतिकता हराउँदै गएको बताएकी छन्।...

धनराज गुरुङद्वारा प्रकाशमान सिंहमाथि नैतिकता बेचेको आरोप

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका नेता धनराज गुरुङले प्रकाशमान सिंहमाथि नैतिकता बेचेको आरोप लगाएका छन् । आज संस्थापनइतर समूहको फरक भेलामा बोल्दै पिता गणेशमान सिंहले सिकाएको नैतिकतालाई बेचेको आरोप लगाए । ‘पिताजी भन्नुहुन्थ्यो राजनीतिमा नैतिकता हुनुपर्छ, छोरा भन्नुहुन्छ परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ,’ गुरुङले प्रकाशमान सिंहमाथि इंकित गर्दै भने । उनले सिंहले मौका छोपी नैतिकता […]

कम्युनिष्टको डिक्स्नेरीमा नैतिकता छैन भन्ने पुष्टि भयो : सिंह

विराटनगर-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको कम्युनिष्ट पार्टीको डिक्स्नेरीमा नैतिकता र इमान्दारिता नभएको टिप्पणी गरेका छन् ।नेपाल प्रेस युनियन मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीमसेत रहेका सिंहले प्रधानमन्त्री ओलीले नैतिकता गुमाएको बताए । “संसद पुनःस्थापना हुने बित्तिकै ओलीजीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपथ्र्यो,” उनले थपे, “अझै विभिन्न […]

ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैन : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन्। बिहिवार बिराटनगर पुगेका नेता सिंहले नेपाल प्रेस युनियनले आयोजना गरेको प्रेस भेटघाटमा ओलीले असंबैधानिक कदम उठाएर नैतिकता गुमाईसकेकाले एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका हुन्। साथै सिंहले नेपाली जनताको लामो…