धनराज गुरुङद्वारा प्रकाशमान सिंहमाथि नैतिकता बेचेको आरोप

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका नेता धनराज गुरुङले प्रकाशमान सिंहमाथि नैतिकता बेचेको आरोप लगाएका छन् । आज संस्थापनइतर समूहको फरक भेलामा बोल्दै पिता गणेशमान सिंहले सिकाएको नैतिकतालाई बेचेको आरोप लगाए । ‘पिताजी भन्नुहुन्थ्यो राजनीतिमा नैतिकता हुनुपर्छ, छोरा भन्नुहुन्छ परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ,’ गुरुङले प्रकाशमान सिंहमाथि इंकित गर्दै भने । उनले सिंहले मौका छोपी नैतिकता […]