काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दै छ ।
संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईपक्षीय केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेछ । हिजोदेखि बैठक जारी छ ।
जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवपक्षीय केन्द्रीय समितिको बैठक वीरगन्जमा बस्दै छ ।
जसपा फुटको सम्मुखमा छ । दुवै पक्षले आफूसित बहुमत रहेको...