अमेरिकी राष्ट्रपति Donald Trump ले इरानसँग सम्भावित वार्ताका लागि पाकिस्तान पठाउने भनिएका आफ्ना दूतहरूको भ्रमण रद्द गरेका छन्। इरानका विदेशमन्त्री Abbas Araghchi इस्लामाबाद छाडेपछि ट्रम्पले यस्तो निर्णय लिएका हुन्। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्ना विशेष दूत Steve Witkoff र Jared Kushner लाई पाकिस्तान नजान निर्देशन दिएको बताएका छन्। “हामीसँग सबै विकल्प छन्, उनीहरूले कुरा गर्न […]
Kathmandu. In a thrilling semifinal, Manchester City overturned a deficit to defeat Southampton 2–1. With this victory, City has successfully reached the FA Cup final for the fourth consecutive time.The second half of the match was highly competitive. In the 79th minute, Finn Azaz scored to give Southampton the lead.However, City staged a brilliant comeback to turn the game in their favor. In the 82nd minute, Jeremy Doku scored the equalizer for City. Five minutes later, in the 87th minute, Nico Gonzalez scored a spectacular goal to secure City's win.With this defeat, Southampton's FA Cup journey has ended in the...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले नेपालका लागि चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्य विस्तारबारे छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। शुक्रबार भएको उक्त भेटमा क्षेत्रीय ऊर्जा चुनौती समाधान र दीर्घकालीन साझेदारी सुदृढीकरणमा जोड दिइएको छ। नेपालस्थित चिनियाँ राजदूत चाङ माओमिङ सँगको भेटमा नेपाल–चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको […]
सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) वैशाख १७ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख नजिर मियाँ ले उक्त अधिवेशन आह्वान गरेका हुन्। मुख्यमन्त्री कमलबहादुर शाह को सिफारिसमा प्रदेश प्रमुख मियाँले वैशाख १७ गते अपराह्न ४ बजे बस्ने गरी अधिवेशन बोलाएका छन्। प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारीका […]
भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती हटाउने क्रममा झडप हुँदा २२ जना सुरक्षाकर्मी घाइते भएका छन्। आइतबार साँझ अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा भत्काउने क्रममा बस्तीका केही बासिन्दाले आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको हो। सुरक्षाकर्मीले डोजर प्रयोग गरी सात पक्की घर भत्काएपछि स्थानीय समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार गरेका […]
काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउने अभियान तीव्र बनाइएको छ। सोमबार बिहानदेखि सुरु गरिएको यो अभियान अहिले रातिसम्म पनि जारी राखिएको छ, जहाँ बत्तीको भरमा संरचना हटाउने काम भइरहेको छ। महानगरपालिकाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको संयुक्त टोली ठूलो सङ्ख्यामा परिचालन गरिएको छ। सुरक्षाकर्मीको निगरानीमा गैरीगाउँको […]