सलमानलाई अदालतले दियो हाजिर हुने आदेश

काठमाडौँ- बलिउड अभिनेता सलमान खानलाई अदालतले ५ अप्रिलमा पेश हुन् आदेश दिएको छ । सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको हो । अशोक श्यामलाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेका सलमानसँगै उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालतले पेश हुन आदेश दिएको छ । घटना तीन वर्ष […]

सम्बन्धित सामग्री

एनसेललाई २४ गते अदालत हाजिर हुन सर्वोच्चको आदेश

शुक्रबार सर्वोच्च अदालतले सांसद अमरेश कुमार सिंहले दायर गरेको रिटमा एनसेललाई मंसिर २४ गते अदालत हाजिर हुन आदेश दिएको हो।...

एनसेललाई २४ गते अदालत हाजिर हुन सर्वोच्चको आदेश

शुक्रबार सर्वोच्च अदालतले सांसद अमरेश कुमार सिंहले दायर गरेको रिटमा एनसेललाई मंसिर २४ गते अदालत हाजिर हुन आदेश दिएको हो।...

वडा अध्यक्षका दुई उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयमा हाजिर हुन आदेश

काठमाडौं । वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका मुगुका दुई उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले हाजिर हुन आदेश दिएको छ । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा छायाँनाथ रारा नगरपालिकाका -५ को वडा अध्यक्ष पदको उम्मेदवार जनकबहादुर बुढा र सोही नगरपालिकाका(७ का वडा अध्यक्ष पदका उम्मेदवार श्यामबहादुर शाहीलाई यहि १५ बैशाखमा कार्यालयमा हाजिर […]

कंगनालाई अदालतमा हाजिर हुन आदेश

काठमाडौं, ११ फागुन । बलिउड अभिनेत्री कंगना रनौत समस्यामा परेकी छिन् । उनलाई वैशाख १९ गते भटिण्डा अदालतमा हाजिर हुन भनिएको छ । कंगनाले धरनामा सामेल हुन १००–१०० रुपैयाँ लिने वृद्ध महिलालाई बोलाएकी थिइन् । जसविरुद्ध महिलाले अदालतमा मुद्दा दायर गरेकी थिइन् । कंगनाले भटिंडाको बहादुरगढ जण्डिया गाउँकी ८७ वर्षीय महिला किसान महिन्दर कौरको बारेमा […]

प्राधिकरणमा हाजिर नगरी फर्किए क्षेत्री

२ फागुन, काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बोकेर नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरि फर्किएका छन् । सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेका क्षेत्रीले कार्यालयमा हाजिर गर्न पाएनन् । डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर उनी प्राधिकरण महानिर्देशकको कार्यकक्षमा पुगेका थिए । तर महानिर्देशक क्षेत्रीले अदालतले आदेश […]

अदालतको आदेश लिएर क्यानमा हाजिर हुँदै क्षेत्री, कर्मचारी भन्छन्- छिर्न दिन्नाैं

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री अदालतको आदेश लिएर प्राधिकरणमा हाजिर हुँदैछन् ।  आइतवार सर्वोच्च अदालतले महानिर्देशक पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि क्षेत्री आज (सोमवार) बिहान ११ बजे प्राधिकरणमा हाजिर हुने भएका हुन् ।  प्राधिकरणले क्षेत्रीलाई ५८ वर्षे उमेर हदका कारण २५ पुसदेखि अनिवार्य अवकाशमा पठाएको थियो । महानिर्देशक क्षेत्रीले आफ्नो महानिर्देशकको कार्यकाल ४ वर्ष भएकोले पूरै कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै २३ पुसमै सर्वोच्च अदालत गएका थिए । अदालतले उनलाई पदबाट नहटाउ...

हंसपुर नगर प्रमुखलाई अवहेलना मुद्दामा अदालतमा हाजिर हुन आदेश

अदालतको आदेशलाई चुनौती दिएको भन्दै हंसपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई उपस्थित हुन अदालतले आदेश दिएको छ । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उच्च अदालत जनकपुरले आदेश पालना नगरेको भन्दै उपस्थित हुन आदेश दिएको हो ।हंसपुर नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीलाई हाजिर गर्नबाट रोक लगाएपछि अदालतमा रिट निवेदन दायर भएको थियो । अदालतले भदौ ९ मा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्नबाट रोक लगाउने कार्

विप्लव समूहका नेता बास्तोलालाई २४ घन्टाभित्र अदालतमा हाजिर गराउन आदेश

१५ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घन्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? त्यसको आधार कारणसहित बाटो म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित जवाफ पेश गर्न भनेको हो । अदालतले बाँस्तोलामाथि कुनै कसूरमा अनुसन्धान भइरहेको भए, त्यसको सक्कल […]