सत्ता गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न : झलनाथ

५ भदौ, बुटवल । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनाव पछिसम्म कायम रहनेमा शंका गरेका छन् । आइतबार विहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुरा गर्दै खनालले चुनावसम्म गठबन्धन कायम रहने तर त्यसपछि भन्न नसकिने बताए । ‘गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि […]

सम्बन्धित सामग्री

ऋण लिँदैमा पोखरा विमानस्थल बीआरआईको भन्न सकिँदैन : माओवादी नेता

काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिलेको सत्ता गठबन्धन लामो समयसम्म टिक्ने ठोकुवा गरेका छन् । ‘यो गठबन्धन चुनाव अगावै बनेको हो । यसको राजनीतिक अर्थ छ । यो धेरै परसम्म पुग्छ । जहाँसम्म कांग्रेस र एमाले गठबन्धन बन्ने कुरा छ, उनीहरुबीच राजनीतिक मुद्दा नै मिल्दैन […]

पाँच दलका शीर्ष नेता भन्छन्- 'संविधानको रक्षा गर्न गठबन्धन'

सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अहिलेको गठबन्धन चुनाव जिताउने तालमेल मात्र नभएर संविधानको रक्षा र परिवर्तनका उपलब्धी जोगाउने अभियान भएको बताएका छन् । प्रतिगामीहरूले अर्को गठबन्धन नै बनाएर संविधान नै खल्बल्याउने प्रयास गरिरहेकाले त्यसविरूद्ध अग्रगामी गठबन्धन बनेको नेताहरूको दाबी छ ।

पाँच दलका शीर्ष नेता भन्छन्- 'संविधानको रक्षा गर्न गठबन्धन'

सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अहिलेको गठबन्धन चुनाव जिताउने तालमेल मात्र नभएर संविधानको रक्षा र परिवर्तनका उपलब्धी जोगाउने अभियान भएको बताएका छन् । प्रतिगामीहरूले अर्को गठबन्धन नै बनाएर संविधान नै खल्बल्याउने प्रयास गरिरहेकाले त्यसविरूद्ध अग्रगामी गठबन्धन बनेको नेताहरूको दाबी छ ।

चुनाव हार्ने डरले सत्तारुढ गठबन्धन धाकधम्कीमा उत्रियो : ओली

बुटवल – एमाले अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन्। बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताए। सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ। जनतालाई थर्काएर ...

एउटै शेरले १० वटा स्यालको सिकार गर्छ : ओली

बुटवल– एमाले अध्यक्ष केपी ओलीले २१ औँ शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन् । बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताए। सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ। जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई […]

चुनाव हुनेमा ढुक्क छैनन् ओली ?

५ वैशाख, काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै देश दौडाहा बढाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सोलुखम्बु पुगे । त्यहाँ आयोजित सभामा ओलीले चुनावसँग सत्ता गठबन्धन डराएको निष्कर्ष मात्रै सुनाएनन्, चुनाव हुनेमा आशंका पनि गरे । ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दैछ, मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु । आज पनि […]

सत्ता गठबन्धन चुनाव रोक्न खोज्दैछ : नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले ‘अर्ली इलेक्सन’ को विषय सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव सार्ने नियतले आएको हुनसक्ने बताएका छन् ।

सत्ता गठबन्धन चुनाव रोक्न खोज्दैछ : नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले ‘अर्ली इलेक्सन’ को विषय सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव सार्ने नियतले आएको हुनसक्ने बताएका छन् ।

सुदूरपश्चिममा सत्ता गठबन्धन चुनाव जित्नेमा ढुक्क, एमाले अस्तित्वको लडाइँमा

२० पसा, धनगढी । माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय धनगढीकाअनुसार सुदूरपश्चिम प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यका तीन सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन […]

गठबन्धन पूरै समय चल्छ, शंका गर्न जरुरी छैन– प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन पूरै समय (चुनावसम्म) कायम रहने बताएका छन् । गठबन्धनको बारेमा कुनै शंका गर्न जरुरी नभएको उनले बताए ।  स्कटल्यान्डमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनसम्बन्धी सम्मेलनमा भाग लिएर स्वदेश फर्किने क्रममा बिहीवार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले गठबन्धन चुनावसम्मै जाने बताएका हुन् । ‘गठबन्धन पूरै समय चल्छ । गठबन्धनको बारेमा कुनै शंका नगर्नु भए हुन्छ,’ देउवाले भने । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेस...