ऋण लिँदैमा पोखरा विमानस्थल बीआरआईको भन्न सकिँदैन : माओवादी नेता

काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिलेको सत्ता गठबन्धन लामो समयसम्म टिक्ने ठोकुवा गरेका छन् । ‘यो गठबन्धन चुनाव अगावै बनेको हो । यसको राजनीतिक अर्थ छ । यो धेरै परसम्म पुग्छ । जहाँसम्म कांग्रेस र एमाले गठबन्धन बन्ने कुरा छ, उनीहरुबीच राजनीतिक मुद्दा नै मिल्दैन […]